शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

१५ बर्षमा पनि उठेन क्याम्पस चलाउन महायज्ञमा बोलेको ९ लाख

बागलुङ/बर्षअघि शान्ति दिप बहुमुखी क्याम्पस सञ्चालनका लागि गरिएको महायज्ञमा बोलकबोल गरेको चन्दा रकम भुक्तानी नभएपछि क्याम्पसले सार्वजनिक सूचनामार्फत भुक्तानीका लागि ताकेता गरेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको क्याम्पस सञ्चालनका लागि २०६४ सालमा भएको...

उद्योग व्यवसायी फस्टाउने आधार राजनैतिक स्थिरता हो : प्रदेश प्रमुख

पोखरा/ गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्योग व्यवसायसंगै आर्थिक क्षेत्र फस्टाउने महत्वपूर्ण पूर्वाधार राजनैतिक स्थिरता रहेको बताएका छन् । राजनैतिक स्थिरता नभएसम्म देशमा कुनैपनि उद्योग तथा पँुजीकर्ताले लगानी गर्न नसक्ने बताउँदै गुरुङले उक्त...

धमाधम पुरिँदैछ सिमसार, जोगाउने कुनै सरकार छैन

पोखरा/हिउँदयामभरी बर्षा नहुँदा पनि फेवातालको सिमसार सुकेन । तालमाथि पामेसाइडका सिमसार क्षेत्रमा अहिले पनि पानी बहेका छन् । पानी मिसिएको दलदले जमिनमा पानी तैरिरहेको देखिन्छ । लामो सुख्खा लाग्दा पनि पानी नसुकेपछि दलदले जमिनमा...

स्ववियू निर्वाचनको सूचना खारेज गर्न पाँच विद्यार्थी संगठको माग

बागलुङ/धौलागिरी बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनका लागि जारी गरिएको निर्वाचन सम्बन्धी सूचना तत्काल खारेज गर्न पाँच विद्यार्थी संगठनले माग गरेका छन् । अनेरास्ववियुका अनिल शर्मा, अखिल क्रान्तिकारीका खिमानन्द कंडेल, अखिल क्रान्तिकारी विप्लवका सुधन विक, अखिल क्रान्तिकारी...

एक लाखमै बन्यो पक्की पुल !

बागलुङ/अत्यावस्यक सामाग्री एक लाखमा खरिद गरेपछि श्रमदान र अन्य सहयोगबाट गलकोटमा पुल बनेको छ । बिद्यालय आउन सास्ती खेपेका बिद्यार्थीलाई पुलले साथ दिएको छ । पुल बनेपछि स्थानीय बासिन्दाले घाँस दाउराका लागि पनि बर्षात्मा...

ब्रतबन्धमा गएका दलितमाथि जनप्रनिधिले गरे जातिय विभेद्

पोखरा/ कास्कीको माछापुच्छे्र गाउँपालिकामा ब्रतबन्धमा गएका दलितमाथि जनप्रनिधिले जातिय विभेद गरेका छन् । पोखराबाट भाइको छोराको ब्रतबन्धनमा गएका नारायण परियारमाथि वडा ५ का वडा सदस्य रामजी लामिछानेले जातिय विभेद गरेका हुन् । उनले दलितको...

ल्याबका नयाँ जाँचबारे डाक्टरसँग छलफल

पोखरा/विज्ञान र प्रविधिको विकासले सबै क्षेत्रमा नयाँ नयाँ आविष्कार भइरहेका छन् । मेडिकल ल्याब क्षेत्र यसबाट अछुतो हुने कुरै भएन । स्वास्थ्य प्रयोगशालाको क्षेत्रमा आएका नयाँ प्रविधि, जाँच, मेसिन आदिबारे शुक्रबार पोखरामा विज्ञहरुबीच छलफल...

माओवादीले माग्यो ‘गण्डकीको मुख्यमन्त्री’

पोखरा/ राष्ट्रपति चुनावको क्रममा बनेको नयाँ सत्तारुढ गठबन्धनका कारण प्रदेश सरकारहरु पनि धरमरमा छन । पुष १० गते एमाले नेतृत्वमा बनेको गठबन्धनबाट प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति चुनावसम्म आइपुग्दा नयाँ गठबन्धनमा...

म्याग्दीको विकट मलम्पारमा यात्रुबाहक बस पुग्यो, चालकलाई भब्य सम्मान

बेनी /म्याग्दीको विकट मानिने धवलागिरी गाउँपालिका–५मलम्पारमा पहिलोपटक यात्रुबाहक बस पुगेको छ । धवलागिरी–६,मराङको मराङ–राम्चे, बुल हुदै मलम्पार सम्म जोडिएको सडकमा मिनी बस नै सञ्चालन हुन थालेपछि स्थानीय उत्साहित भएका छन् । यात्रु सहित पहिलो...

मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियूको प्यानलै विजयी

बेनी /पश्च्मि म्याग्दीमा रहेको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल नै वियजी भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका भिममायाँ रोका नेतृत्वको प्यानल नै विजयी भएको हो...

-->