बेनी /हिमाली जिल्ला मुस्ताङको तेज निरला जनहित बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा सभापतिका प्रत्यासीको मत बराबरी आएपछि गोलाप्रथाबाट एकीकृत समाजवादी निकट अनेरास्ववियुकी अमीशा तिलिजा विजयी भएकी छिन्। आइतबार भएको निर्वाचनमा कुल ४२ जना मतदाता मध्ये...
पोखरा/ पोखराका कृयाशील पत्रकार विभु भुसाल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल कास्कीको वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सेन्टरले सञ्चालन गर्दै आएको ‘थमन महेश स्मृति पत्रकारिता पुस्कार’बाट भुसाल पुरस्कृत भएका हुन् । जनपक्षिय पत्रकारितामा...
पर्वत / पर्वतको पैयुँ गाउँपालिका जनप्रतिनिधिहरू कर्मचारीहरूको कार्यसम्पादनमा सुधार गर्नको लागि जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन सुरु गरेको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिहरूलाई कार्यसम्पादनमा अब्बल बनाएर गाउँपालिका सेवालाई प्रभावकारी बनाउन तीन...
बागलुङ/ बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको शान्तिदिप बुहुमुखी क्याम्पसमा जमुना देवि शर्माको नेतृत्वमा सर्वसम्मत स्वतन्त्र विद्यार्थी युनियन गठन भएको छ । स्ववीयुको उपसभापतिमा गीता नेपाली, सचिवमा मुना भुसाल र कोषध्यक्षमा विपना परियार सर्वसम्मत चयन भएका...