शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

अवरोध झेलेको कालीगण्डकी प्रसारण कोरिडोरको टावर निर्माण हुने

पर्वत/ स्थानीयवासीको अवरोधका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको कालीगण्डकी प्रसारण कोरिडोरको टावर निर्माणको काम सुरु हुने भएको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको सरोकारवालाहरूको बैठकबाट टावर...

भीमापोखरामा गुहेँली यूनिक सञ्चारको सहकारी शिक्षा

बागलुङ / गुहेँली यूनिक सञ्चार सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम काठेखोला-२ भीमापोखरामा सम्पन्न गरेको छ । शुक्रबार काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरामा रहेको मुख्य कार्यालयमा...

झार पलाएको बेनी अस्पतालको अलपत्र भवन

बेनी /शक्तीशाली ठेकेदारले अटेर गर्दा म्याग्दीको ५० सैयाको निर्माणधिन बेनी अस्पतालको भवन अलपत्र परेको छ । निर्माण व्यवसायी हराएको सूचनासहितको तस्विरलाई सार्वजनिक स्थानमा टाँसेर विरोध प्रदर्शन, प्रधानमन्त्रीसहित विभागीय मन्त्रीलाई ध्यानर्कषण, ठेकेदारलाई पटकपटक लिखित ताकेतालाई...

लेखनाथ बस दुर्घटना : घाइतेको उपचार माग गर्दै मुद्दा

पोखरा/ फागुन ७ गते दिउँसो पोखरा विश्वविद्यालयबाट (पियु) पृथ्वीचोकतर्फ आउँदै गरेको बस दुर्घटनामा प¥यो । मादक पदार्थ सेवनपश्चात चालक निदाएपछि अधिकांश विद्यार्थी रहेको सो बस इलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाक नजिकै पल्टियो । दुर्र्घटनामा...

पात्लेखेत र बुकेनीमा चितुवा आतंक

बागलुङ/चितुवाले घरगोठमा पसेर पशुचौपाय मार्न थालेपछि किसान चिन्तित बनेका छन् । बागलुङका बिभिन्न गाउँमा चितुवाले आतंक मच्याएको हो । बागलुङ नगरपालिका–१२ अमलाचौरको पात्लेखेत र बुकेनी गाउँमा पछिल्लो १५ दिनमा मात्रै चितुवाले चार वटा बोका मारेको...

‘हामी लुम्बिनीमा होइन, गण्डकीमा नै हुनुपर्छ’

पोखरा/ २०७४ सालको स्थानीय तह निर्वाचन अन्तर्गत सुस्ता गाउँपालिकामा दोश्रो चरणमा असार १४ गते निर्वाचन भयो । निर्वाचन पश्चात असार १९ गते गाउँ कार्यपालिकाको पहिलो बैठक बस्यो । स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरुको त्यो...

भागबण्डा गरेर गलकोट क्याम्पसको स्ववियुमा भयो सर्वसम्मत

बागलुङ / जिल्लाको गलकोट बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा नेपाल विद्यार्थी संघका लोकेन्द्र गैरे निर्वाचित भएका छन् । क्याम्पसमा क्रियाशिल सबै विद्यार्थी संगठनले सहमती गरेर गैरेलाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेका हुन् । स्ववियुको उपसभापतिमा...

२० वर्ष पुगेपछि बिहे गर्ने युवतीलाई गाउँपालिकाले १० हजार पुरस्कार दिने

मान्म / कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही रू १० हजार पुरस्कार दिने निर्णय गरेको छ। यही चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने...

धौलागिरि बहुमुखी क्याम्पसमा चैत १८ गतेसम्ममा जुनसुकै बेला निर्वाचन हुने

बागलुङ/ धौलागिरि बहुमुखी क्याम्पसले निर्धारित मितिमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न नसकेपछि चैत १८ गतेसम्ममा जुनसुकै बेला हुने गरि अर्को मिति तोकेको छ । विद्यार्थी संगठनहरुको सहमतिमा १८ गतेसम्म जुनसुकै मितिमा निर्वाचन गर्नेगरी क्याम्पस...

अधिकारका लागि उपभोक्ता शिक्षा

बागलुङ/ नेपालको संविधान र कानूनले दिएका उपभोक्ता अधिकार व्यवहारमा लागू नभएको सरोकारवालाले बताएका छन् । उनीहरुले राज्य उत्तरदायी र हरेक नागरिक सचेत बन्न सके अधिकार लागू हुने उनीहरुको भनाई छ । विश्व उपभोक्ता अधिकार दिवशको...

-->