शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

लुम्बिनीमा छ, गण्डकीको एउटा गाउँपालिका

पोखरा/संविधानले नै प्रष्ट रुपमा गण्डकी प्रदेशमा रहने भनेर किटान गरेको एउटा गाउँपालिका लुम्बिनी प्रदेशमा छ । नेपालको संविधान २०७२, को अनुसूची ४ अनुसार गण्डकी (तत्कालीन प्रदेश नं. ४ मा ११ जिल्ला पर्दछन । ती...

स्याङ्जाको कालीगण्डकीले दियो न्यूनतम विधुतमा अनुदान

स्याङ्जा/ जिल्लाको कालीगण्डकी गाउँपालिकाले स्थानीयको न्यूनतम् विधुत महसुल पालिकाले दिदै आएको छ । पालिकावासीलाई स्थानीय सरकारको प्रत्याभुती दिन पालिकाले स्थानीय सवैको विद्युत् महसुल तिर्ने व्यवस्था गरेको हो । मुलुकको ठूलोमध्येको कालीगण्डकी जलविद्युत् परियोजना आफ्नै क्षेत्रमा भए पनि...

प्रतिभामा दन्त शिविर

पोखरा/ प्रतिभा उच्च माध्यमिक विद्यालयमा दन्त शिविर सम्पन्न भएको छ । शिविरमा विद्यालयका ४१५ जना विद्यार्थीहरुले दन्त परिक्षण गरेका छन् । शिविरमा विद्यालयका कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्रछात्राहरुले दातको परिक्षण गरेका थिए...

निर्वाचन हुने वातावरण नभएको भन्दै धौलागिरी क्याम्पसका निर्वाचन अधिकृतले दिए राजिनामा

बागलुङ/धौलागिरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनमा विवाद उत्पन्न भएपछि निर्वाचन अधिकृतले राजिनामा दिएका छन् । निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले मंगलवार राजीनामा दिएका हुन् । क्याम्पस प्रमुखलाई बुझाएको राजिनामामा न्यौपानेले क्याम्पसमा विकसित घट्नाक्रमले निर्वाचनका सम्पूर्ण...

अरुणखोला बहुमुखी क्याम्पसमा गोला तानेर स्ववियुमा भागबन्डा, एस अखिलले पायो सभापति

नवलपुर / नवलपुरको अरुणखोलास्थित अरुणखोला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत विद्यार्थी नेताहरुले गोला तानेर पद भागबन्डा गरेका छन् । मतदानमा कुनै एउटा पक्षको स्पष्ट बहुमत नआउने हिसाब निस्किएपछि सहमतिका आधारमा यहाँका ४ विद्यार्थी संगठनका...

भिरकोट मोहनडाडाँमा हेलिप्याड

स्याङ्जा/भीरकोट नगरपालिका वडा नं ८ मोहनडाँडामा पालिकाकै पहिलो हेलिप्याड निर्माण गरिएको छ । पालिका ५० हजार र वडा कार्यालको एक लाख ५० हजार गरी दुई लाख लागतमा पालिकाको पहिलो आधिकारिक हेलिप्याड निर्माण गरिएको हो ।...

ग्रामीण क्षेत्रका महिलामा पाठेघरको समस्या

बेनी /म्याग्दीको ग्रामीण क्षेत्रमा अशिक्षा र जनचेतनाको अभावका कारण महिलामा पाठेघर (आङ) खस्ने समस्या बिकराल बन्दै गएको छ । महिलाको संवेदनशील अंगहरुमध्ये स्तन र पाठेघरको समस्या समयमै पहिचान गरी उपचारमा ध्यान नदिँदा पाठेघरमा समस्या...

पोखरा प्रज्ञा प्रतिष्ठानको टोली बंगलादेशमा

पोखरा /पोखरा प्रज्ञा प्रतिष्ठानको टोली बंंगलादेशको राजधानी ढाका पुगेको छ । ढाकामा आयोजना हुने ‘नेपाल–बंगलादेश आर्ट एण्ड कल्चरल फेस्टिभल २०२३’ मा भाग लिन प्रतिष्ठानको टोली सोमबार ढाका पुगेको हो । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज...

शतक नाघेका वृद्धले गाउँमै राष्ट्रिय परिचयपत्र बनाए

बेनी /म्याग्दीको मालिका गाउँपालिका–६,दिच्यामका १०९ वर्षीय ओमलाल निउरेले गाउँमै राष्ट्रिय परिचय पत्रको आवेदन दर्ता गरेका छन् । गाउँको भगवती आधारभूत विद्यालयमा सञ्चालन भइरहेको शिविरमा अर्का १ सय वर्षीय भक्तिवीर रोकाले परिवारका सदस्यको सहयोगमा राष्ट्रिय...

कास्कीको समग्र पूँजीगत खर्च १५ प्रतिशत

पोखरा/ जिल्ला समन्वय समिति कास्कीको आयोजनामा संघ, प्रदेश र स्थानीय तहबाट आर्थिक वर्ष २०७९÷०८० मा सम्पादित कार्यहरूको अर्ध वार्षिक समीक्षा गरेको छ । समीक्षा बैठकमा कास्कीका विभिन्न कार्यालयहरुले संचालनमा ल्याएका योजना तथा विकास निर्माणका...

-->