शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पहिलो पार्टी एमालेबाट मात्रै समृद्धि सम्भव: जगत विश्वकर्मा

बागलुङ / नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री जगत विश्वकर्माले नेकपा एमाले मुलुकको लोकप्रिय पहिलो पार्टी भएकोले यसवाट मात्रै मुलुकको समृद्धि सम्भव भएको वताएका छन् । एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत बुधवार काठेखोला-७...

एसईई परीक्षामा सहभागि हुने विद्यार्थीको बिदाई

बागलुङ/ आसन्न एसईई परीक्षामा सहभागि हुने विद्यार्थीहरुलाई न्यू एभरेष्ट एकेडेमी बागलुङले बिदाई गरेको छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा उनीहरुलाई बिदाई गरिएको हो । एसईई परीक्षामा सफताको शुभकामना दिएर सहभागि हुने विद्यार्थीहरुलाई बिदाई...

नेविसंघले माग्यो क्याम्पस प्रमुखको राजिनामा

बागलुङ/ नेपाल विद्यार्थी संघ, धौलागिरी बहुमुखी इकाई समितिले क्याम्पस प्रमुखको राजीनामा माग गरेको छ । तोकिएको समयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गराउन नसेकेको भन्दै नेविसंघले क्याम्पस प्रमुखको राजिनामा माग गरेको हो । बुधबार नेविसंघका...

आफ्नै लोगो, झण्डा र पालिकागान भएको कालिगण्डकी गाउँपालिका मात्रै

स्याङ्जा/स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले आफ्नै लोगो, झण्डा र पालिकागान बनाएको छ । गण्डकी प्रदेशमा लोगो, झण्डा र गान बनाउने कालिगण्डकी पहिलो गाउँपालिका हो । देशभर रहेका रहेका ७५३ वटा पालिकामा कसैका लोगो छ भने, कसैका गान...

बाढी पहिरो र नदी दोहनका कारण जलचर र जैविक विविधता नाँसिदै

म्याग्दी /वर्षेनी आउने बाढी पहिरो र अनियन्त्रित रुपमा जथाभावी भैरहेको नदी दोहनका कारण म्याग्दीका म्याग्दीका नदी तथा खोलाहरुबाट जलचरप्राणी लोप हुँदै जान थालेका छन् भने जैविक विविधतामा समेत ह्रास आउँदै गैरहेको छ । प्राकृतिक र...

हुप्सेकोटमा स्वास्थ्य तथ्यांक संकलन अभिमुखीकरण

नवलपुर/ स्वास्थ्य कार्यालय नवलपुरले पारिवारिक स्वास्थ्य स्थितिको तथ्याङ्क संकलन कार्यक्रमको अभिमुखीकरण थालेको छ । नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरी सवल र स्वस्थ गराउने गण्डकी प्रदेशको नीति बमोजिमको कार्यक्रम सञ्चालन गर्न पहिलो चरणमा अभिमुखीकरण थालेको...

बुधबारदेखि बेनीमा ‘म्याग्दी कप’ सुपर लिग फुटबल प्रतियोगिता

बेनी /सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा बुधबारदेखि सुरु हुने ‘म्याग्दी कप’ सुपर लिग फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । म्याग्दी कप २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म...

मखमलको जुत्ता बनाउने तालिम

पोखरा/ मखमलको जुत्ता बनाउने १५ दिने तालिम मंगलबार सम्पन्न भएको छ । नेवाः मिस पुच कास्कीको आयोजना, नेवाः खल कास्की,नेवाः ल्याम्ह पुच कास्कीको सहआयोजना तथा पोखरा महनगरपालिका वडा ९ र सिटिइभिटीको सहयोगमा सञ्चालित तालिम...

जसलाई जेलमै बहुदल प्राप्तिको खुसी मनाउन बाध्य बनाइयो

बागलुङ/ सोमबारमात्रै राष्ट्रपति पद सम्हालेका कांग्रेस नेता रामचन्द्र पौडेल बागलुङेहरुसँग बढी चीरपरिचित व्यक्ति हुन् । २०४६ सालको जनआन्दोलन र त्यसअघिको तयारीका बेला बागलुङ आएका र बागलुङकै कारागारमा बसेकाले उनीप्रति धेरैले आशा र भरोसा पनि...

पोखराको रुपाताल छेउमा सिस्टेनी मेला

पोखरा/रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपा बराहथोक तमु युवा परिवारले पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’आयोजना गर्ने भएको छ । रुपाताल खोलाको छेउमा परापूर्व कालदेखि लाग्दै आएको पुरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै परिवारले चैत १५ गतेदेखि १७...

-->