बागलुङ / धौलागिरि बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मनोनयन दर्ताको क्रममा विवाद उत्पन्न भएपछि केही विद्यार्थी नेताहरूले क्याम्पस प्रमुखसहितको टोलीलाई कार्यकक्षमै थुनिदिएका छन् । तोकिएको मनोनयन तालिकामा प्रक्रिया सुरु नगरेको भन्दै सोमबार साँझ क्याम्पस प्रमुख...
पोखरा / बाग्लुङको काठेखोला गाउँपालिका-६ विहुँका डिलप्रसाद सापकोटा शनिबार डालेघाँस काटेर छिमल्दै थिए । मोबाइलमा घन्टी बज्यो । ६३ वर्षीय डिलप्रसादले फोन उठाए । ‘सापकोटा बाजे नमस्कार, म रामचन्द्र पौडेलको सचिवालयबाट चिरञ्जीवी अधिकारी । रामचन्द्र...
पोखरा/ प्रधानमन्त्री बन्दाको सत्ता समीकरण राष्ट्रपति निर्वाचनमा भत्किँदा संघीय सरकारमा नयाँ गठबन्धन बनेको छ । पुष १० गते प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको एमाले राष्ट्रपति चुनावमा भने बाहिरिन पुगेको छ...
बागलुङ/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उत्तरगंगा जलाशययुक्त आयोजनाको काम तत्काल अघि बढाउनुपर्ने बताएका छन् । ढोरपाटन क्षेत्र, बागलुङ जिल्ला र गण्डकी प्रदेशको दीगो विकासका लागि जलाशययुक्त आयोजना कोशेढुंगा सावित हुने भन्दै अधिकारीले तत्काल...