शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

न्यूरोडमा पाल्पा हाउस

पोखरा/ पोखरा न्युरोडमा मायाको प्रतीक मानीने पाल्पाको रानी महलको झल्को दिने गरी पाल्पा हाउसको भवन निर्माण भएको छ । पर्यटकीय सहर पोखरा र लम्बिनी प्रदेशको पर्यटकीयस्थल तानसेनलाई जोड्दै व्यवसायसंगै तानसेनको प्रबद्र्धन गर्ने उदेश्यका साथ...

एकल पुरुषको मुख्य सहारा आँखाको दृष्टि फर्कियो

म्याग्दी/बेनी नगरपालिका–९,घतानका ६५ वर्षीय दिलबहादुर विकलाई शरीर र हात पाखुरासँगै आँखाले पनि धोका थियो । दिलबहादुरको दुईबर्ष अगाडी शरीरको महत्वपूर्ण अंग आँखाको देख्ने ढकनी बिस्तारै बन्द हुँदै गए। दुबै आँखा बन्द भएपछि उठ्ने देखी...

चैत्र नवरात्र सुरु, बागलुङ कालिकामा विशेष पूजा

बागलुङ/ चैत्र शुक्ल प्रतिपदा आजदेखि नवरात्र सुरु भएको छ । चैते दशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैं अर्थात् बडादशैँ जति भव्य रुपमा सर्वसाधारणले चैते दशैं...

उधोग बाणिज्य महासंघ गण्डकीका पदाधिकारीले गरे पदभार ग्रहण

पोखरा/ नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका नवनियुक्त अध्यक्षसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुले पदभार ग्रहण गरेका छन् । महासंघको छैटौं प्रदेश सभा तथा तेस्रो कार्यकारिणी समितिको निर्वाचनबाट अध्यक्षमा निर्वाचित अमृत भट्टचनसहितका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले...

गलकोटका ग्रामीण सडक पक्की बन्दै

बागलुङ/ हिउँदभरी डोजर लगाएर सडक बनाउने, बर्षात्मा पहिरोले पुरेपछि पछुताउने प्रवृत्ति हटाउन गलकोट नगरपालिका–६ मा पक्की सडक बनाउने लहर चलेको छ । वडा अध्यक्ष रामप्रसाद कंडेलले चालु बर्षको शुरुवातमै सडकको छनौट गरेर पक्की बनाउने...

‘बिभेदको प्रकृति फेरियो, अझै बढी पीडा हुन्छ’

बागलुङ/ नेपालमा दलित आन्दोलनको उद्गम स्थल हो बागलुङ । दलित आन्दोलनका पीता मानिने भगत सर्वजित विश्वकर्माले १९९७ मा ‘विश्व सर्वजन संघ’ स्थापना गरेर जातीय बिभेदबिरुद्ध बिगुल फुक्न सुरु गरेका थिए । बागलुङमा अभियानको ८२...

मुस्ताङको घरपझोङ पालिकाको प्रशासकीय भवन निर्माणको अन्तिम चरणमा

मुस्ताङ / हिमालवारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको निर्माणाधीन भवनको काम ९५ प्रतिशत सकिएको छ । बेनी-जोमसोम मुख्य सडक मार्गको पश्चिमतर्फ गाउँपालिकाको ३ तले प्रशासकीय भवन बन्दै...

बराबर मत पाएपछि लमजुङको भक्ति आदर्श क्याम्पसको स्ववियुमा आलोपालो सभापति

लमजुङ / मतदानमा मत बराबर भएपछि लमजुङको सुन्दरबजार नगरपालिका-८ भोटेओडारस्थित भक्ति आदर्श क्याम्पसको सभापतिमा २ जनालाई नै निर्वाचित गराइएको छ । दुवैजनाले २ वर्षे कार्यकाल पालैपालो अध्यक्षता गर्ने भएका छन् । नेविसंघ र अनेरास्ववियुका उम्मेदवारले...

सामुदायिक विव्यस महासंघ बागलुङको अध्यक्षमा शाक्य चयन

बागलुङ/ सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ बागलुङ नगर कार्य समितिको अध्यक्षमा बाबुलाल शाक्य चयन भएका छन् । सोमबार बागलुङमा सम्पन्न भेलाले शाक्यको अध्यक्षतमा ११ सदस्यीय नगर कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विष्णु...

स्वास्थ्यका सेवा पारदर्शी बनाउन मासिक ‘बुलेटिन’

बागलुङ/स्वास्थ्य कार्यालय बागलुङले सेवा प्रवाहको जानकारी र मासिक कार्ययोजनाको बिषयमा सूचना प्रवाह गर्न मासिक ‘बुलेटिन’ प्रकाशन सुरु गरेको छ । कार्यालयका काम कारबाहीलाई खुला, पारदर्शी र प्रभावकारी बनाउन बुलेटिन प्रकाशन सुरु गरिएको कार्यालय प्रमुख...

-->