आर्थिक मन्दीमा पनि सहकारी क्षेत्र सुरक्षित: नगरप्रमुख श्रेष्ठ
बागलुङ / बागलुङमा ६६ औं राष्ट्रिय सहकारी दिवश सोमबार मनाइएको छ । दर्जनौं सहकारी संस्थाक कर्मचारी, संचालक समिति र सहकारी अगुवा मिलेर दिवश मनाएका हुन् ।
दिवशको अबसरमा वृहत ¥यणलीले नगर परिक्रमा पनि गरेको थियो...
कमलपोखरीको डुबान रोक्न पहल
पोखरा/ पोखराका ९ तालमध्यको एक हो कुँडहरको कमलपोखरी ताल । विश्व रामसार सूचीमा सूचीकृत कमलपोखरी ताल आसपासको क्षेत्र वर्षेनी डुबानमा पर्छ ।
पानीको निकास नहुँदा डुबानमा पर्ने कमलपोखरी आसपासको बस्तीबासी बर्खा लागेपछि त्रासैत्रासमा बाँच्नछन् ।
बस्तीलाई...
जापानीे रंगमञ्चमा नेपाली नाटक
पोखरा/ पोखरा स्थित इन्द्रेणी थिएटरको प्रस्तुति रहेको नाटक इम्ब्रियोनिक जापानमा मञ्चन हुने भएको छ । आउँदो अप्रिल ८ तारिख शनिबार र ९ तारिख आइतबार साँझ जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा सो नाटक मञ्चन गरिने...
जातीय विभेद गर्ने जनप्रतिनिधी पक्राउ
पोखरा/ जातीय विभेदको आरोपमा फरार रहेको वडासदस्य पक्राउ परेका छन । प्रहरीले आइतबार कास्कीको माछापुच्छ«े गाउँपालिका ५ रिभानका वडा सदस्य रामजी लामिछानेलाई पक्रिएको हो । उनीविरुद्ध पोखरा २९ भण्डारढिकका नारायण परियारले जातीय विभेद गरेको...
आज सहकारी दिवस : अर्थमन्त्री सीताकुमारीको शुभकामना
पोखरा / आज सहकारी दिवस । २०१३ समाल चैत २० गते बखान सहकारी संस्था दर्ता भएको दिनलाई सहकारी दिवसको रुपमा मनाइन्छ । यो वर्ष ‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय सहकारी...
गोविन्दराजले आफूमाथिको फुकुवा निर्णय नमान्ने
पोखरा/ नेपाली कांग्रेसको आइतबार बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिले कारवाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीमाथिको निलम्बन फुकुवा ग¥यो । तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । त्यसकै सम्मुखमा तनहुँको राजनीतिमा प्रभाव राख्ने...
तनहुँ, चितवन र बारामा आज उम्मेदवारी दर्ता
तनहुँ / संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको रिक्त रहेका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । तनहुँ-१, चितवन२, र बारा-२ मा वैशाख १० गते उपचुनाव हुँदैछ ।
निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ...
तनहुँ-१ मा उम्मेदवारी दर्ताका लागि छुट्टाछुट्टै समय तोकियो
तनहुँ / वैशाख १० गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ताका लागि दललाई छुट्टाछुट्टै समय तोकिएको छ । तनहुँ-१ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउनका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय तोकिएको हो...
यस्तो छ तनहुँ-१ को चुनावी गणित
तनहुँ / राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रमा स्वर्णिम वाग्ले, गोविन्द भट्टराई र सर्वेन्द्र खनालले प्रतिस्पर्धा गर्ने भएका छन्।
गत मंसीर ४ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा तनहुँ-१ बाट निर्वाचित पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको...
मुस्ताङमा लेक लागि भारतिय पर्यटकको मृत्यु
पोखरा / मुस्ताङमा लेक लागेर एक भारतिय पर्यटकको मृत्यु भएको छ । शनिबार साढे ३ बजे मुक्तिनाथ दर्शनका लागि पुगेका भारतका ६४ वर्षिय वुङ्गा मुरारीको मृत्यु भएको हो ।
बारागुुङ मुक्तिक्षेत्र गाउँपालिका ३ स्थित मुक्तिनाथ...