शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

निर्माणाधिन ‘बागलुङ संग्राहलय’को भवन १२ वर्षदेखि अलपत्र

बागलुङ/बागलुङ नगरपालिका–१ बाङ्गेचौरमा निर्माण भएको ‘बागलुङ संग्राहलय’को भवन निर्माण सम्पन्न नहुँदै जिर्ण बनेको छ । १२ बर्षदेखि निर्माणाधिन संग्राहलयका संरचना जिर्ण भएका हुन् । रामरेखा सामुदायीक वन क्षेत्रमा निर्माण सुरु भएको भवनले पुरा आकार...

४५ जना सवार बस पोखरामा दुर्घटना

पोखरा/ पोखराको बेगनास–पोखरा सडकखण्डमा बस दुर्घटना भएको छ । करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकीनजिकै शिशुवा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ...

शिवरात्री मेलामा पनि हात्तिपाइलेविरुद्धको अभियान

बागलुङ/ महाशिवरात्रीको अवसरमा बागलुङका विभिन्न शिव मन्दिरमा भक्तजनको भीड लागेको छ । ती भीडमा यो पटक हात्तिपाइले रोग विरुद्धको अभियानसमेत समावेश गरिएको छ । मन्दिरमा पूजा गर्ने, भजनकृतन तथा अन्य विभिन्न गतिविधि गरेर शिवरात्री मनाउँदा...

घरबास : प्रदेशको गौरवको योजना

स्याङ्जा/ गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले घरबास (होमस्टे) लाई प्रदेश गौरवको आयोजनाको रुपमै अगाडि बढाइने बताएका छन् । शनिबार दक्षिण एसियाको पहिलो सामुदायिक होमस्टे सिरुबारीको रजत जयन्ती समापन कार्यक्रममा बोल्दै...

भेटीले गलेश्वर बजारमा सडक बत्ती जडान

बेनी /महाशिवरात्रीको पूर्वसन्धामा म्याग्दीको बेनी नगरपालिका वडा नं ९ स्थित प्रसिद्ध धार्मीकस्थल गलेश्वरधाम क्षेत्रमा सडक बत्ती जडान गरिएको छ । मन्दिरमा दर्शन गर्न आएका भक्तजनले चडाएको भेटीबाट गलेश्वरको प्रवेशद्धारदेखि मोटरेबल पुलसम्म सडक बत्ती जडान...

पोखराबाट सिधै भारत, चीन, मलेसिया, हङकङ, सिंगापुर उड्ने हो…

हामी यो धर्तीमा आएको एक-दुई वर्षमा वयस्क भएका थिएनौँ। वयस्क हुन लामो उतारचढाव, घामपानी र दुःख पार गर्नुपरेको थियो। मानव जीवनको यो सत्य अन्य क्षेत्रमा पनि लागू हुन्छ। म यहाँ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषय...

प्रदेश कमिटी बैठकमा एमाले नेताहरुको गर्जन: ‘कम्युनिष्टशैली अपनाउनै पर्छ’

पोखरा / शुक्रवारदेखि ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको नेकपा एमाले गण्डकीले शनिवार पोखरामा प्रदेश कमिटीको बैठक आयोजना गर्यो । बैठकमा एमालेका केन्द्रिय उपाध्यक्षदेखि स्थायी कमिटीका सदस्यसम्मले सम्बोधन गरे । हलभरी खचाखच भरिएका कार्यकर्ताहरुको अगाडि...

काम नगर्ने दुई ठेकेदार कालोसूचीमा

बागलुङ/ काम नगर्ने ठेकेदारहरु धमाधम कारवाहीमा पर्न थालेका छन् । बागलुङका योजना अलपत्र पार्ने ठेकेदारलाई डिभिजन सडक कार्यालयले कारवाही गरेको छ । पक्की पुलको ठेक्का लिएर वर्षौंसम्म म्याद थपिरहने, काम नसक्ने ठेकेदार कारवाहीमा परेका हुन्...

हुवास क्याम्पसमा छात्रवृत्ति र पुरस्कार

पर्वत/ सामान्यतः छात्रवृत्ति भन्नाले अध्ययनको अवस्थामा जीवन निर्वाहका लागि विद्यार्थीहरूलाई दिइने रकम भन्ने बुझिन्छ। त्यो रकमबाट विद्यार्थीहरूले शैक्षिक सामग्रीदेखि पोसाक वा आफूलाई आवश्यक परेको ठाउँमा खर्च गर्छन् । छात्रवृत्तिमा त्यति ठूलो रकम भने हुँदैन। वर्तमान...

एमाले गण्डकीले सुरु गर्यो ‘मिसन ग्रासरुट’ अभियान

पोखरा / नेकपा एमाले गण्डकीले ‘मिसन ग्रासरुट’ अभियान शुक्रवारदेखि सुरु गरेको छ । एमालेका अध्यक्ष केपि शर्मा ओलीले दिउसो पौने १ बजे सात वटा भौगोलिक प्रदेश र एक वटा विशेष प्रदेशमा आयोजना गरिएको कार्यक्रमको...

-->