शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

शिकारी पर्खिरहेको ढोरपाटन शिकार आरक्ष

बागलुङ/ ढोरपाटन शिकार आरक्षमा बर्षको दोस्रो शिकार याम सुरु भएको छ । आगामी शिकार याम (२०७९ फागुन–२०८० वैशाख)का लागि ढोरपाटनमा शिकार गर्न इच्छुकबाट प्रस्ताव आह्वान भएसँगै शिकार आरक्ष शिकारी पर्यटकको पर्खाइमा छ । राष्ट्रिय निकुञ्ज...

स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य चौकीमा प्रसुती सेवा प्रभावित

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका–२ स्थित भीमापोखरा स्वास्थ्य चौकीको प्रसुती सेवा प्रभावित भएको छ । प्रसुती गृहमा खटिनुपर्ने जनशक्ति नहुँदा सेवा प्रभावित भएको हो । भीमापोखराका गर्भवतीहरु गर्भ परीक्षण तथा प्रसुती सेवाको लागि सदरमुकाम बागलुङ...

पानीका स्रोत जोगाउन ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

बागलुङ/ पानीका स्रोत सुक्न नदिन बागलुङमा ‘एक सामुदायिक वन, एक पोखरी’ कार्यक्रममार्फत् ११ वटा पोखरी निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा डिभिजन बन कार्यालयले सामुदायिक वनसँग मिलेर पोखरी निर्माण गरेको हो । पानीको...

उठ्दैछ सुस्ताएको पोखरा

पोखरा/ माघेसक्रान्तिको दिन यति एयरलाइन्सको विमान दुर्घटनामा परेपछि विमानमा यात्रा गर्ने यात्रुको संख्या ह्वात्तै घट्यो । विमानस्थल दुर्घटनाकै दिन विमानस्थलमा पुगेका यात्रुले समेत आफ्नो टिकट रद्ध गरेर सडकमार्गबाट गन्तव्यतर्फ लागे । एउटा अकल्पनीय त्रासदी भोगेको...

बंगुर फार्ममा फार्ममा फक्रँदै ‘पुष्पा’

म्याग्दी/ बेनी नगरपालिका–७,मंगलाघाट बजार नजिकै रहेको एउटा बंगुर फार्म भित्र चारैतिर चर्किएको साँधुरो कोठा । केही थान जस्तापाताले भत्किएको भाग छोपिएको छ । रित्तो ग्याँसको सिलिण्डर, सानो चुल्हो छ । भाँच्चिन लागेको एउटा सुत्ने...

दुई डाक्टरसहित गलकोट नगर अस्पतालमा सेवा सुरु

बागलुङ/ मंगलबार गलकोट नगरपालिकाका प्रमुखसहित जनप्रतिनिधिले नगर अस्पतालमा आएका एमजिडिपी डा. राजेश पौडेलको भब्य स्वागत गरे । यसअघि पनि यहाँ काम गरेको अनुभव भएका पौडेल नगर अस्पतालमा पुगेपछि स्थानीय पनि खुसी थिए । नगर अस्पताल...

शिवरात्रीको उपलक्ष्यमा गौरीधाममा सरसफाइ

बागलुङ/ शिवरात्रीको अवसर पारेर कपडा तथा फेन्सी व्यवसायी समितिले बागलुङ नगरपालिका–४ उपल्लाचौरमा रहेको गौरीधाम मन्दिरमा सरसफाई गरेको छ । शिवरात्रीमा मेला लाग्ने भएकाले मन्दिरलाई सुन्दर र सफा बनाउनका लागि समितिले सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर सफा...

आइलागे जाइलाग्न तयार किशोरीहरु

म्याग्दी/समाजमा कलिला बालबालिकामाथि गिद्धे नजर लगाउने र यौनजन्य क्रियाकलापमा बाध्य बनाउने, आफ्नो चाहना पूरा गर्ने बढिरहेका छन् । सहर बजारदेखि ग्रामिण क्षेत्रसम्म बालिकाका साथै बालकहरू पनि उनीहरूको निशानामा परिरहेका छन् । फक्रिँदै गरेका कोपिलाहरुसँगै...

गण्डकी सरकारले मनायो ‘स्थापना दिवस’

पोखरा/ गण्डकी प्रदेश सरकारले पाँचौ स्थापना दिवस –२०७९ मनाएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको पाँचौ वर्ष पूरा भई छैटौं वर्षमा प्रवेश गरेको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको व्यवस्थापनमा बिहीबार स्थापना दिवस मनाएको हो...

दृष्टिविहीन शिक्षकमाथि अमानवीय विभेद

बागलुङ/ नगरपालिकाले सरुवा गरेको पत्र लैजादापनि विद्यालयका प्रअले चासो नदिएर एक शिक्षक दुई महिनादेखि कामविहीन बनेका छन् । बागलुङ नगरपालिका वडा नंं ३ निबासी दृष्टिविहीन विकल थापालाई विद्यामन्दिर माविका प्रअ शान्तमणि ढकालले हाजिरी नगराएका हुन्...

-->