बागलुङ/आसन्न नवौं राष्ट्रिय खेलकुँद प्रतियोगिताका लागि बागलुङका ३ सय ४८ खेलाडीले क्षेत्रीय प्रतियोगिता खेल्ने भएका छन् । बुधवारदेखि स्वास्थ्य परीषण गर्न ती खेलाडी पोखरा प्रस्थान गरेका छन ।
उनीहरुले तीन दिन सम्म पोखरामा क्षेत्रीय खेलकुँद...
गौरीशंकरले जंकफुड ल्याए खाजा खर्च नदिने
बागलुङ/ अभिभावकले बालबालिकालाई घरबाटै खाजा बनाएर पठाउन् भनेर जंगफुड निषेध गरिएको छ । बागलुङ नगरपालिका–७ को गौरीशंकर प्राविमा जंकफुड ल्याएको भेटेमा विद्यालयले दिने खाजा खर्च नदिने निर्णय गरेको हो । यो निर्णयले अभिभावकले घरबाटै...
बागलुङमा अण्डा उत्पादन घट्दो
बागलुङ/ जिल्लामा अण्डाको उत्पादन घट्न थालेको छ । गत आर्थिक वर्षमा आत्मनिर्भर नजिकै पुगेको उत्पादनको तथ्यांक यस वर्ष घटेको हो । जिल्लाभर ७७ लाख ५६ हजार वार्षिक अण्डा उत्पादन भैरहेको तथ्यांक भेटेरीनरी अस्पताल तथा...
राजश्व कार्यालय बागलुङले साउनमा ८ करोड कर संकलन गर्यो
बागलुङ/ आन्तरिक राजश्व कार्यालय बागलुङले गत साउन महिनामा ८ करोड ८ लाख कर संकलन गरेको छ । कोरोना संक्रमणपछि कार्यालयले लक्ष्य अनुसार कर संकलनमा सफलता पाउन सकेको छैन । तर पनि हरेक वर्ष करको...
पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध
पर्वत/ मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित भ्याप्लेमा पहिराका कारण गए रातिदेखि नै सडक अवरुद्ध भएको हो ।
ठूला–ठूला ढुङ्गा सडकमा झरेका कारण...
लागुऔषध सहित चार जना पक्राउ
पोखरा/ लागुऔषधसहित पोखराबाट प्रहरीले चारजना युवालाई पक्राउ गरेको छ ।
प्रहरीले पोखरा महानगरपालिका १९ लामाचौरका २२ वर्षीय अजय जि.सी, कास्कीको अन्नपुर्ण गाउँपालिका ११ घरमई पोखरा १६ दिप बस्दै आएका २९ वर्षीय मिलन गुरुङ र दिपकै...
जमिनमा धाँजा फाटेर घर भत्किएपछि गाउँ नै विस्थापनको जोखिममा
पर्वत/जमिनमा धाँजा फाटेर घर भत्किएपछि पर्वतको जलजला गाउँपालिका–५ शालिजाको भोटेडाँडास्थित चोराय गाउँका पाँच परिवार विस्थापित भएका छन् । गाउँभन्दा केही तलको पाखो गत वर्ष धाँजा फाटेर जमिन लच्किँदै तल सर्दै गरेकामा यस वर्ष पनि...
ज्येष्ठ नागरिकलाई सेवा दिन बेनी नगरपालिकाका स्वास्थ्यकर्मी घर घरमै
बेनी, म्याग्दी – जिल्लाको बेनी नगरपालिकाले ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकको घर घरमा स्वास्थ्यकर्मी पुराएर सेवा दिन थालेको छ । पालिका मातहतका स्वास्थ्यकर्मी हरेक महिना एक दिन आफ्नो सेवा क्षेत्रका सवै ज्येष्ठ नागरिकको घरमा...
न्यूरोडमा पार्किङ मासेर सटर, कतै दोहोरी, कतै पसल
पोखराकी वर्तमान उपमेयर मञ्जुदेवी गुरुङको पनि सभागृहभन्दा माथि त्यही साढे दुइतलाको पार्किङसहितको घर थियो । तर,उनको घरले पनि स्वरुप फेरेको छ ।
पोखरा/२०३१ सालमा पोखरा गुरुयोजना बन्यो । उक्त गुरुयोजना तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले बनाएका...
बागलुङ नगरका सय दिन: ‘पारदर्शीता र सुशासन प्रवद्र्धन’
बागलुङ/ बागलुङ नगरपालिकाले एक सय दिनमा गरेका कामका उपलव्धी सार्वजनिक गरेको छ । आइतबार बिहान पत्रकार सम्मेलन गरेर नगरपालिकाले पहिलो एक सय दिनका कार्यउपलव्धी सार्वजनिक गरेको हो ।
एक सय दिनमा सबैभन्दा धेरै पारदर्शीता र...