बागलुङ/ तीन वर्षदेखि लगातार बागलुङमा डेंगुका बिरामी भेटिन थालेका छन् । विगत दुई बर्षदेखि दक्षिण बागलुङको जैमिनी र बागलुङकै बलेवा क्षेत्रमा बिरामी देखिएकोमा यो वर्ष भने बागलुङको अन्य स्थानमा पनि भेटिएको हो ।
लामखुट्टेको टोकाइबाट...
महासंघका संस्थापक सत्यनारायण भएको दावी
बागलुङ/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले नेपाल पत्रकार महासंघका संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ भएको दाबी गर्दै ज्ञापनपत्र बुझाएको छ । पत्रकार महासंघका संस्थापक कृष्ण प्रसाद भट्टराई नभई सत्यनारायण बहादुर श्रेष्ठ रहेको फोनिजको दाबी...
विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री
बागलुङ/ बागलुङ नगरपालिका–४ ओडारचौरमा रहेको देउराली प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई विद्यालय झोला तथा शैक्षिक सामग्री उपलव्ध गराइएको छ । बागलुङ बजारमा स्थापना भएको एक स्मृति कोषबाट शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण गरिएको हो...
हरिलक्ष्मी नारायणप्रसाद कोषद्वारा डाक्टर पढ्न सहयोग
बागलुङ/सामाजिक क्षेत्रमा क्रियाशिल रहेको हरिलक्ष्मी नारायणप्रसाद स्मृति कोषले बागलुङका एक युवालाई छात्रवृत्तिमा मासिक शुल्क भराउने भएको छ । कोषले बागलुङ नगरपालिका–७ ढिकीचौरका १९ वर्षिय बिनायक शर्मालाई पढाई अवधिभरका लागि मासिक ५ हजार नगद रकम...
कांग्रेस उम्मेदवार छनौटमा महंगो शुल्क
बागलुङ/ आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनौटका लागि दलका बैठक सुरु भएका छन् । बिहीबारदेखि कांग्रेसले सबै प्रदेश तहमा बैठक थालेको हो ।
बैठकमा उम्मेदवार छनौटका लागि शुल्क तोकिएपछि...
पोखरामा शौचालय अभियान
पोखरा/ पोखराका विभिन्न ठाउँमा रहेका ३२ वटा निजी शौचालय सार्वजजिनक बनेका छन् । पोखरा महानगरको आह्वानपछि उनीहरुले सर्वसाधारणको लागि शौचालय खुला गरिदिएका हुन् । महानगरले सार्वजनिक बनाइएका शौचालयहरुमा आवश्यक पर्ने सफाइ सामग्री प्रदान गर्ने...
मनाङमा एमाले अधिवेशन: वहुमत ल्याउने उपमहासचिव गुरुङको दावी
मनाङ / नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी बहुमतका साथ विजयी हुने दावी गरेका छन् ।
एमाले मनाङको चौथो जिल्ला अधिवेशनलाई बिहीबार सदरमुकाम चामेमा उदघाटन...
पहिरोले बागलुङ–पोखरा सडक अबरुद्ध
बागलुङ/ बुधबार साँझदेखि लगातार परेको वर्षासँगै आएको पहिरोका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका बिभिन्न ठाउँमा पहिराको खसेका कारण गए रातिदेखि नै सडक अवरुद्ध भएको...
निर्वाचनको सरगर्मी : कांग्रेस स्याङ्जामा १०१ जना सांसद आकांक्षी
स्याङ्जा/ आगामी मङसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि स्याङ्जामा सरगर्मी बढेको छ । दलहरुले केन्द्रको निर्देशन अनुसार उम्मेदवार चयन गर्ने प्रक्रिया अगाडी बढाएसगै सरगर्मी बढेको हो ।
दुई संघ र चार प्रदेश...
बिपन्न र अपांगलाई वडामै परिचयपत्र
बागलुङ/ बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरकी २४ बर्षिय सपना परियारले गाउँमा आएको टोलीमा परिचयपत्र बनाइन् ।
उमेर २४ भएपनि काखमा राख्नुपर्ने बाध्यता छ उनलाई । सानो शरीर, बहुअपांगता भएकोले उनको स्याारसुसार बाबुआमाले गरिदिनुपर्छ ।...