मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

नवौं राष्ट्रिय खेलकुद: कास्कीमा भलिबल खेलाडी छनोट

पोखरा/ आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि कास्की जिल्ला भलिबल संघले महिला तथा पुरुष खेलाडी छनोट सम्पन्न गरेको छ । कास्की जिल्ला भलिबल संघले महिला र पुरुषतर्फ ९–९ जना खेलाडीसहित ४–४ जना खेलाडी रहेका छन् ।...

गोरखाका मन्त्री रामशरणको आफ्नै बारीमा योजना ! पद गएपछि पर्यो अलपत्र

गोरखा – गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले आफू पदमा रहँदा आफ्ना खेतबारीमा तीनवटा योजनामा बजेट विनियोजन गरे। सरकार परिवर्तनपछि अहिले ती तीनै योजना अलपत्र छन्। सिरानचोक गाउँपालिका-५ जरेबरफाँटमा लिफ्ट सिँचाइ योजनाका लागि...

जाँदाजाँदै गण्डकीमा अध्यादेश !

पोखरा/ संसद अन्त्य गरि गण्डकी सरकारले अध्यादेशबाट दुई विधेयक ल्याउने तयारी गरिरहेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सार्वजनिक कार्यक्रममा नै कर्मचारीसँग सम्बन्धित दुई विधेयक अध्यादेशबाट ल्याउने बताएका छन । गण्डकीको प्रदेशसभा बैठक गत बुधबार...

कृषि र पशुपालनमा १५ करोड बढीका योजना

बागलुङ/ जिल्लामा संघीय तथा प्रदेश सरकारले कृषि तथा पशुपालन विकासको क्षेत्रमा झण्डै १५ करोड रुपैयाँ खर्च गर्ने भएका छन् । चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रममार्फत झण्डै १५ करोडका योजना तथा कार्यक्रम विनियोजन भएका...

ठेकेदारको लापरवाहीले बालकको ज्यान गएको भन्दै सडक अवरोध

पोखरा/पोखरा महानगरपालिका १६ दिपमा शुक्रबार राती नालीमा खसेर बगाउँदा ११ वर्षे बालकको मृत्यु भएको छ । शुक्रबार राति साढेँ ८ बजेको समयमा आमा र दिदीसँगै तिज मनाएर घर फर्कर्दै गरेका ११ वर्षे रविन तिवारीको नालाले...

अब्बल व्यवसायी, जब्बर जनप्रतिनिधि देवकुमार

बागलुङ/ बागलुङको ढोरपाटन नगरपालिका दुईवटा विषयले चर्चा हुने गर्छ । एक शिकार आरक्ष । अर्को दलित मेयर दोस्रो पटक विजयी । दोहोरिएका जनप्रतिनिधि मध्ये बिजयी हुने कमै मध्ये पर्छन ढोरपाटन नगर पालिकाका मेयर देवकुमार...

ऋषि प्रपन्नाचार्यको सपनाले बनेको शालग्राम संग्रहालय

बागलुङ/ सवा लाख शालग्राम शिला रहेको शालग्राम संग्रालय सहितको तिरुपति बालाजी धाम मुक्तिनारायण मन्दिर कुँडुले फेदीको धार्मिक तथा पर्यटकिय संरचना निर्माणमा स्वामी ऋषि प्रपन्नाचार्यको नाम अग्रस्थानमा आउँछ । २०४२ सालमा पर्वतको जलजला गाँउपालिका ५ मा...

नक्कली कागजात बनाएको आरोपमा अनुसन्धान भैरहेकै व्यक्तिलाई जागिर !

बागलुङ/नक्कली कागजात बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरिरहेकै व्यक्तिलाई बागलुङ नगरपालिकाले कर्मचारीमा सिफारिस गरेको छ । बागलुङ नगरपालिकामा सञ्चालित सुरक्षित आप्रबासन परियोजना (आप्रबासी स्रोत केन्द्र) परामर्शकर्तामा नगरपालिकाले अख्तियारी दुरुपयोगको आरोप लागेका व्यक्तिलाई...

कमलनयनाचार्यका उत्तराधिकारी कृष्ण प्रपन्नाचार्य

नवलपुर/ हिन्दुधर्मावलम्बीहरुबीच योगी नरहरिनाथझंै अब्बल मानिन्छन्, मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्य । बागलुङको पञ्चकोटमा ५७ वर्षअघि जन्मेका कमलनयनाचार्य नेपाल भारतमा हिन्दुधर्मावलम्बीका माथिल्लो तहका ‘महात्मा’ हुन् । सानै उमेरमा तत्कालीन राजा वीरेन्द्र र ज्ञानेन्द्र शाहले समेत कमलनयनाचार्यलाई...

न्यु एभरेष्टमा नृत्य प्रतियोगिता

बागलुङ/ न्यु एभरेष्ट एकेडेमी बागलुङले तीज पर्वको अवसर पारेर बिभिन्न प्रतियोगिात्मक कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीमा रहेको अन्तरनिहित क्षमता प्रष्फुटनका लागि तीज गित तथा नृत्य प्रतियोगिताहरु आयोजना गरिएको हो । विद्यालयले आन्तरीक प्रतियोगिताहरुको आयोजना...

-->