मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

सडेगलेको अबस्थामा महिलाको शव फेला

पोखरा/ कास्कीको रुपा गाउँपालिका–५ देउरालीस्थित पानीसरा मज्र्याङकोटको एक पुरानो घरमा महिलाको शव सडेगलेको अवस्थामा भेटिएको छ । पोखरा महानगरपालिका–३० खुदी बस्दै आएकी गौरी बसौला हराएको दुई हप्तापछि सडेगलेको अवस्थामा उनकै पुरानो घरको छेउको घरमा...

८४ बर्षिया बृद्धको शव भीरमा भेटियो

बागलुङ/ बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको भण्डार भन्ने ठाउँमा एक बृद्धको शव फेला परेको छ । भण्डार गाउँकी ८४ बर्षिय खिपकला पाध्याको शव कमेरे पाखाको भीरमा अड्कीएको अबस्थामा फेला परेको हो । बुधबार साँझ परिवारसँगै खाना...

वडामा योजना सम्झौताले खर्च र समय बचत

बागलुङ/ १ लाख ५० हजार रुपैया मात्र बिनियोजन भएको अमलाचौर स्थित माझीगाउँ सिंचाइ कुलो तथा बाटो निर्माण योजनाको सम्झौता गर्न सदरमुकाम जानु परेको भए उपभोक्ताको हजारौं खर्च लाग्थ्यो । उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष...

तनहुँमा चितुवाले लगिसकेको छोरा खोसेर ल्याइन् आमाले

दमौली / तनहुँको बन्दीपुर गाउँपालिका-१ बानियाँटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ। साँझ करिब ५ बजे सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक...

भेटिंदैन बालविवाहको तथ्यांक

बागलुङ/ स्थानीय तह गठनपछि विद्यालय क्षेत्र हेर्ने अधिकार पालिकामा गएको छ । महिला, बालबालिका र जेष्ठ नागरिकको अवस्था हेर्न महिला विकास शाखा पनि छ । तर पछिल्लो समय जतासुकै देखिएको बाल विवाहबारे तथ्यांक राख्ने...

पहिरो पीडितलाई लायन्सको सहयोग

पोखरा/ लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालल बाढ़ीपहिरो पीडित पोखरा–२५, हेम्जा सुन्दरवस्तिमा राहत वितरण गरेको छ । गत असार १० गते राति ९ बजेतिर निरन्तर वर्षाको कारण घर माथिबाट आएको बाढ़ी पहिरोको कारण घरबारविहीन भएका...

नागरिकता विधेयकको विरोधमा नागरिक समाज

बागलुङ/ प्रतिनिधिसभाबाट स्रोत पटक बहुमतले पारित नागरिकता विधेकको विरोधमा बागलुङमा विभिन्न सामाजिक संघ÷संस्थाले विरोध गरेका छन् । नागरिकता विधेयक नेपाल र रैथाने नेपालीको हित विपरित, राष्ट्र र राष्ट्रिय स्वाधिनता, राष्ट्रिय एकता र भौगोलिक विखण्डन निम्त्याउने...

गाउँमा सिंहदरवार, काम गर्न विकासे अड्डा

बागलुङ/ घर घरमा सिंहदरवार भन्दै स्थानीय तह आएको ६ बर्ष पुगिसक्यो । हरेक काम स्थानीय तहबाटै गर्ने, केही अप्ठ्यारो पर्दा प्रदेश सरकार र ठूलो लगानी गर्नु परे संघिय आयोजना भन्ने नीतिगत रुपमा स्पष्ट छ...

अब सांसदहरु प्रदेशसभामा जाने छैनन …

पोखरा/ गण्डकीको प्रदेशसभा बैठकमा अब सांसदहरु बोल्ने छैनन । प्रदेशसभाको हिउँदे अधिवेशन अब नयाँ प्रदेशसभा सदस्यहरु आएपछि सञ्चालन हुनेछ । नेपालको इतिहासमा नै पहिलोपटक कार्यान्वयनमा आएको प्रदेश सरकार र सभाका सदस्यहरुको कार्यकाल अन्तिमतिर आइसकेको...

फोहोरमैला व्यवस्थापनका उपाय खोज्दै पोखराका मेयर

पोखरा/ देशविदेशका सहरले गरिरहेको फोहोर व्यवस्थापनका आधुनिक नमुना हेर्न यतिखेर पोखराका मेयर धनराज आचार्य दौडिरहेका छन् । साउन अन्तिम साता धरान पुगेका मेयर धनराज अब भारतका राजधानी दिल्ली सहितका शहर जाँदैछन् । त्यहाँका फोहोर...

-->