मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

माझठाना-पोखरा सम्पर्क समाज गर्यो ३२ युनिट रगत संकलन

पोखरा/माझठाना—पोखरा सम्पर्क समाजको आयोजना एवम् रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ । रक्तदान जीवनदान भन्ने मूल नारासहित अमरसिंह चोकमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान...

तीन महिनादेखि भकिम्ली जोड्ने सडक अवरुद्ध

म्याग्दी/म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली जोड्ने मुख्य सडक करिब तीन महिनादेखि अवरुद्ध भएको छ । सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाडाखानीहुँदै भकिम्ली जोड्ने सडकखण्डअन्तर्गत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिरोले सडक बगाएपछि सिङ्गो भकिम्लीका बासिन्दा आवतजावत...

एक घर एक धारा जस्ता नमूना कार्यक्रमहरु उपलव्धी मुलक छन् : पोखरेल

जोमसोम/गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयता कार्यान्वयनका क्रममा गण्डकी प्रदेश सरकारले उल्लेखनीय उपलब्धि हासिल गरेको जिकिर गरेका छन् । मुस्ताङबाट निर्वाचित जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, अन्य संघ संस्थाका प्रमुखहरु सँगको अन्तक्रियाका क्रममा...

निगालोको कागियो बुन्दै ७३ बर्षिय वृद्व भन्छन्– ‘हामी मरेपछि सिप पनि मर्ने भयो’

बागलुङ/ कुनै समय थियो, बालबालिका, युवा र बुढाबुढीलाई समेत जुम्राले सताउथ्यो । सजिलै लिखा जुम्रा निकाल्नकालागि बनाइने बासको कागियो लोप हुने अवस्थामा छ । चाहेर पनि पुराना मौलिक कलाका सामान किन्न समेत नपाइने अवस्थामा यहाँका...

उज्यालो पोखरा अभियानको काम सुरु

पोखरा / नेपाल विद्युत प्राधिकरण र पोखरा महानगरपालिका को साझेदारीमा स्मार्ट सडकबत्ती तथा हाई मास्ट जडान अभियान सुरु गरिएको छ । रातको समयमा अन्धकारको समस्या भोग्दै आएको पोखराका सडकलाई उज्यालो बनाउने लक्ष्यका साथ यो अभियान...

धानको गाँज मर्न थालेपछि किसानलाई चिन्ता

बागलुङ/ बागलुङ नगरपालिका–१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन् । जेठ ताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकको भन्दा कम भएको व्यहोरेका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित...

पोखरा २६ मा कृषि संजाल गठन

पोखरा/ केशवराज ढुंगानाको संयोजकत्वमा पोखरा महानगरपालिका वडा २६ मा कृषि संजाल गठन गरिएको छ । केशवराजको संयोजकत्वमा २१ सदस्यीय संजाल गठन गरिएको हो । संजालको सह–संयोजकमा देवी ढुंगाना, सचिवमा इश्वर राज भण्डारी, सह–सचिवमा सावित्री ढकाल...

सनसाइन सहकारीको त्रिवर्षिय व्यवसायिक योजना निमार्ण कार्यशाला सम्पन्न

पोखरा / ‘समृद्ध सदस्य, सुशासनयुक्त उत्कृष्ट सहकारी’ भन्ने परिकल्पना सहित पोखरा महानगरपालिका वडा ८ को सनसाइन बचत तथा ऋण सहकारीले त्रिवर्षिय रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अग्निप्रसाद कँडेलज्युको अध्यक्षतामा...

वडाबासीलाई कार्यालय पुग्नै सास्ती

बागलुङ/मतदान स्थल नजिकै थियो । त्यसैले बागलुङ नगरपालिका वडा नं.१२ अमलाचौरको टाकुरी गाउँकी जुनादेवी शर्मा पौडेल लामो समय पछि बुधबार वडा कार्यालयमा पुगिन् । उनलाई आफ्नो घरदेखि वडा कार्यालय रहेको ठाउँसम्म पुग्न सवा दुईघण्टा...

उपसभामुखले विधेयक प्रमाणीकरण गर्न पाउने व्यवस्था हटाइयो

पोखरा/ गण्डकी प्रदेशसभाले पारित गरेका विधेयक उपसभामुखले प्रमाणीकरण गर्न पाउने व्यवस्था हटाइएको छ । संघीय संसददेखि अन्य प्रदेशसभाले पारित गरेका विधेयक सभामुखले मात्रै प्रमाणीकरण गर्न पाउने प्रावधान छ । तर, गण्डकीमा भने सभामुख नभएको...

-->