मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पोखरा यातायात पत्रकारिता पुरस्कारबाट पत्रकार अथक पुरस्कृत

पोखरा/ पोखरा यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०७९ बाट पोखराका पत्रकार कमल पौडेल अथक पुरस्कृत भएका छन् । पोखरा यातायात प्रालिको चौथो साधारण सभाको अवसरमा उनलाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी नगद २५...

यी हुन् एमालेले बागलुङ-२ बाट सिफारिस गरेका नेताहरु

बागलुङ- नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ निर्वाचन क्षेत्र नं. २ बाट ६ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटीको आइतवार बडिगाडको खारा बजारमा सम्पन्न वैठकले प्रदेश...

माओवादी अध्यक्ष प्रचण्डलाई बागलुङबाट चुनाव लड्न निम्तो

बागलुङ – नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा बागलुङबाट चुनाव लड्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो दिएको छ । बागलुङ क्षेत्र नं. २ बाट प्रतिनिधी सभा निर्वाचनमा प्रतिस्पर्धा गर्न...

एमालेबाट बागलुङ क्षेत्र नं. १ मा ६ जना सिफारिस

बागलुङ – नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनकालागि बागलुङ क्षेत्र नंं. १ बाट ६ जनालाई उमेदवारको लागि सिफारिस गरेको छ । संघिय निर्वाचन क्षेत्रिय समन्वय कमिटीको आईतवार वसेको वैठकले पार्टी नेताहरु मनकुमारी केसी, इन्द्रलाल सापकोटा, सूर्य...

बागलुङ नगरपालिकाका पूर्व उपप्रमुखसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

बागलुङ – बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधि सहित कर्मचारीको मिलेमतोमा तोके भन्दा कम दररेटमा ठेक्का पट्टा लगाएर ढुंगागिटी र बालुवा मार्फत आउनु पर्ने करमा नोक्सानी पु¥याएको आरोप लगाउदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर...

प्रथम माछापुच्छे« गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै

पोखरा/ माछापुच्छे्र भलिबल संघको आयोजन ामा पहिलो पटक गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता ‘माछापुच्छे्र गाउँपालिका कप–२०७९’ हुने भएको छ । माछापुच्छे्र गाउँपालिका वडा नम्बर २ भुर्जङखोला स्थित भलिबल कोर्टमा भदौ ३० गतेदेखी प्रतियोगिता...

वालिङ उवा संघको अधिवेशन स्थगित

स्याङ्जा/ वालिङ उद्योग वाणिज्य संघको १६ औं साधारण सभा एवं ८ औं अधिवेशन स्थगित भएको छ । आज शनिबारको लागि तय भएको संघकोे साधारण सभा एवं अधिवेशन अन्तिम समयमा आएर स्थगित भएको हो ।...

पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रदेशमा सिफारिस

पोखरा- नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । एमालेका पदाधिकारी संघकै चुनावमा लड्ने चर्चा चलिरहेका बेला गुरुङको नाम भने लमजुङ प्रदेश सभा ‘ख’ का लागि...

कांग्रेस सभापति देउवा पत्नि आरजुको नाम बागलुङबाट सिफारिस

बागलुङ/ आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस बागलुङ उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाएको छ । शनिबार सम्पन्न बागलुङ क्षेत्र नम्बर २ को नेपाली काँग्रेसको बैठकले प्रधानमन्त्री पत्नी...

बागलुङ क्षेत्र नं. १ ‘क’ र ‘ख’ मा एमालेका नौ जना उम्मेदवार सिफारिस

बागलुङ – आगामी मंसिर ४ गते हुने प्रदेसभा निर्वाचनका लागि नेकपा एमाले बागलुङले क्षेत्र नं.१ प्रदेश सभा ‘क’ र ‘ख’ दुवै क्षेत्रमा उमेद्वारका लागि नौ जनाको नाम सिफारीस गरेको छ । दुवै प्रदेश स्तरीय...

-->