मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पत्रकारीता क्षेत्रका बिकृति नियन्त्रण गर्नुपर्छ : अध्यक्ष बस्नेत

बागलुङ/ प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार नागरीकको साथी जस्तै हुनुपर्ने बताएका छन् । पछिल्लो समय नेपाली पत्रकारीतामा बिकृति मौलाउन थालेकाले सर्वसाधारणले विश्वास गर्ने वातावरण नरहेको भन्दै उनले कसैलाई लान्छाना लगाउने र हिलो...

स्वास्थ्यको प्रदेशस्तरीय समिक्षा : ‘स्वास्थ्य क्षेत्रको सुधारमा जुटौं’

बागलुङ/गण्डकी प्रदेश स्तरीय स्वास्थ्य कार्यालय, अस्पताल र आयुर्वेद औषधालयहरुको वार्षिक समीक्षा शुरु भएको छ । शुक्रबारदेखि बागलुङमा सुरु भएको समीक्षा शनिबारसम्म चल्नेछ । समीक्षाको उद्घाटन गर्दै गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले स्वास्थ्य...

भ्रष्टचारीलाई जेलमा कोच्ने रवि लामिछानेको उद्घोष

स्याङ्जा/ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भ्रष्टचारीलाई जेलमा कोच्न चेतावनी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार वालिङमा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले आफूलाई ठूला दल हँु भन्नेहरुले जनताको हितमा काम गर्न...

धीखोला गाउँपालिका २ चिलाउनेबासमा बन्यो प्रहरी भवन

स्याङ्जा/ आँधीखोला गाउँपालिका २ चिलाउनेबासमा प्रहरी चौकी निर्माण गरिएको छ । दुई करोड चार लाख नौ हजार ४५२ रुपैयाँ लागतमा बनेको भवनको शुक्रबार गण्डकी प्रदेश प्रहरी कार्यालका प्रमुख डीआइजी रामदत्त जोशीले उद्घाटन गरे । नवनिर्मित तीन...

सामुहिक बलात्कार अभियोगमा घाचोकबाट ९ जना पक्राउ

पोखरा/ सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कास्कीको माछापुच्छे गाउँपालिकाका ९ जनालाई पक्राउ गरेको छ । कास्कीकोट घर भइ पोखरा ५ जिरोकिलोमिटर बस्दै आएकी दलित महिलालाइ सामूहिक बलात्कार गरेको अभियोगमा उनीहरु पक्राउ परेका ह्ुन् ।...

खुकुरी प्रहारबाट श्रीमतीको हत्या

पोखरा/ शुक्रबार बिहान पोखरा महानगरपालिका वडा नं. १४ मा विभत्स घटना घटेको छ । अमेरिकाबाट फर्किएकी श्रीमतीमाथि श्रीमानले खुकुरी प्रहार गरि विभत्स हत्या गरेका छन । प्रहरीका अनुसार घटना बिहान करिब ८ः२५ बजेको हो...

गण्डकी प्रदेश खेलकुद स्तरिय प्रतियोगिता जारी

पोखरा/ प्रदेश खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत पोखरामा विभिन्न खेलकुद प्रतियोगिताहरु जारी रहेका छन् । शुक्रबार एथलेटिक्स पुरुषतर्फ सम्पन्न ४०० मिटर दौडमा नवलपुरका नारायण चौधरीले स्वर्ण पदक हात पारे । उनले ५२.७० सेकेण्डमा दुरी पार गर्दै...

काँग्रेस बागलुङ क्षेत्र नं. १ र २ प्रदेशसभा (ख)को उमेद्वार बन्न १३/१३ जनाको नाम सिफारिस

बागलुङ/ नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ प्रदेशसभा (ख)ले निर्वाचनमा उम्मेदवार बन्न इच्छुक आकाँक्षीको नाम सिफारिस गरेको छ । बिहिबार बुर्तिबाङमा भएको बैठकबाट प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्न आफनो आकांक्षा रहेका १३ जना प्रतिनिधीको...

एमाले क्षेत्र नं. २ प्रदेशसभा ‘ख’को उमेद्वार हुन तीन जना सर्वसम्मत सिफारिस

बागलुङ/आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा क्रियाशिल दलहरुले धमाधम उम्मेदवार हुन आकांक्षा राख्नेहरुको नाम सिफारिस गर्न सुरु गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीले उम्मेदवारको...

नेकपा एस बागलुङबाट को–को छन् आकांक्षी ?

बागलुङ/ आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवाको नाम सिफारिस गरिएकोे छ । क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष रामजीप्रसाद शर्मा र...

-->