पर्वत/ वर्षाका कारण बिग्रिएर सवारी सञ्चालनमा समस्या देखिएपछि जिल्लाको फलेवास नगरपालिकाले दसैँ अगाडि नै सडक मर्मतको काम पूरा गरिसक्ने बताएको छ। नेपालका मुख्य चाडबाडहरू नजिकै आइरहेको बेलामा ओहदोहर गर्नेहरूका कारण सवारीमा यात्रुको चाप बढ्ने र...
पर्वत / आगामी मङ्सिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलहरू आ–आफ्ना उम्मेदवार छनौट प्रक्रियामा लागिरहेका छन्। नेपाली कांग्रेसले इच्छुकहरूबाट मनोनयन सङ्कलन गरेर आकांक्षीहरूको घेरालाई साँघुरो बनाउने प्रयासमा...
बागलुङ – नेकपा माओवादी केन्द्र बागलुङले पार्टीका केन्द्रिय सचिव एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र केन्द्रिय सदस्य एवं सगरमाथा आरोही कृष्ण केसीलाई जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको छ...
बागलुङ/ सदरमुकाम बागलुङ बजारमा संचालित चिया पसल, रेष्टुरेन्ट तथा होटलमा सरसफाइको आवस्यकता देखिएको छ । खाद्यबस्तुको उपभोग हुने स्थानमा सरसफाइमा ध्यान नदिएको पाइएको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक सहायक सहन्साकुमार महतोले बताए । जिल्ला...