बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

गैंडाकोटमा बस र ट्रक ठोक्किए तीन जनाको मृत्यु, २४ जना घाइते

नवलपुर/ नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश...

मृगौला पीडितलाई साढे ४ लाख सहयोग

तनहुँ/ तनहुँ समाज हङकङले जिल्लाका २ जना मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजले तनहुँको ऋषिङ गाँउपालिका८, पल्ट्याङ घर भएका २ जना मृगौला पीडितलाई नगद ४ लाख ५७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको...

ब्राउन सुगर सहित २ पक्राउ

पोखरा,२८ भदौ– पोखरामा लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण व्युरो कास्कीको टोलीले लागु औषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा दुई युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा...

फुटसल लिगः क्यासललाई दीप हस्पिटल र सगरमाथा ईन्स्युरेन्सको साथ

पोखरा, २८ भदौ – नेशनल फुटसल लिगमा प्रतिस्पर्धा गर्ने पोखरेली टोली स्पोर्टस् क्यासललाई हस्पिटल पार्टनरको रुपमा दीप हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिने भएको छ । पोखरा रंगशालामा आगामी असोज २ देखि २२ गते सम्म...

सिक्किम पुग्दै बलेवामा उत्पादित मौरीघार

बागलुङ/ बागलुङमा उत्पादन भएका आधुनिक मौरीघार छिमेकी राष्ट्र भारतमा निर्यात हुन थालेको छ । बागलुङ नगरपालिका–१२,अमलाचौरमा रहेको बलेवा मौरीपालन उद्योगले उत्पादन गरेका घार भारतको सिक्किममा निर्यात हुन थालेका हुन् । सिक्किमको कृषि विज्ञान केन्द्रले...

कुश्माका स्कूल खुल्ने

पर्वत/ कोरोना संक्रमणकम हुँदै गएपछि पर्वतको कुश्मा नगरपालिकाले आउँदो असोज एक गतेबाट भौतिक उपस्थितिमा नै विद्यालय सञ्चालन गर्ने भएको छ। आइतबार नगरपालिकाका प्रमुख रामचन्द्र जोशीसहित बसेको सरोकारवालाहरूको बैठकमा अ संक्रमणको अवस्था निकै कम मात्रामा रहेको...

पोखरा वृद्धाश्रमलाई अक्सिजन प्लाण्ट हस्तान्तरण

पोखरा/ रोटरी क्लब अफ पोखराले सितापाईलास्थित पोखरा बृद्धाश्रमलाई एक थान अक्सिजन प्लाण्ट उपलव्ध गराएको छ । आश्रममा आश्रित जेष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै रोटरी क्लवले अमेरिकामा निर्मित प्रति घण्टा १० लिटर अक्सिजन उत्पादन गर्ने क्षमताको...

भुरेटाकुरे राज्यको इतिहास बचाउने अभियान

बागलुङ/ भुरेटाकुरे राज्यको इतिहास बनेको भीमापोखरालाई संरक्षण गर्ने अभियानमा स्थानीय जुटेका छन् । उनीहरुले पुराना संरचना संरक्षण गर्ने काम थालेका छन् । काठेखोला गाउँपालिका वडा नं. २, पालिका र गण्डकी प्रदेश सरकारको लगानी गरेर गतवर्ष...

विद्युत खपत बढाउनुपर्नेमा जोड

पोखरा/ विद्युतीय उर्जाको उपयोग बढावा दिँदा वातावरण विनाश रोकिनेमा एक कार्यक्रममा वक्ता सहमत भएका छन् । प्रकृति रिसोस्सेस सेन्टरद्धारा आइतबार पोखरामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायूपरिवर्तन अनुकुलनका लागि विद्युतीय उपकरणहरुको...

जागिर मिलाइदिने भन्दै ठग्ने पक्राउ

पोखरा/ विभिन्न कम्पनीमा जागिर लगाइदिने नाममा संस्था नै खोलेर ठगी गर्ने एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पिजी रियल स्टेट एन्ड जब लिंक नामक संस्थाका सञ्चालक स्याङ्जा, फेदीखोला ४ का कृष्ण...

-->