बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

क्यालिस्थेनिक्स व्यायाममा चासो बढ्न थाल्यो

पोखरा/ पोखरामा क्यालिस्थेनिक्स व्यायामप्रति चासो बढ्न थालेको छ । क्यालिस्थेनिक्स एक प्रकारको व्यायाम हो । युवाहरुले बारस्वाड नेपाल नामक क्लब नै बनाएर व्यायाम लागेका छन् । उनीहरुले यस्ता व्यायाम गर्ने क्यलिस्थेनिक्स पार्कहरु पनि निमार्ण गर्दै...

बाढीपहिरो प्रभावित परिवारलाई नगद र स्वास्थ्य सामग्री सहयोग

ताराखोला (बागलुङ)/ रोजगारीको सिलसिलामा जापान पुगेका ताराखोलावासीले गाउँका बाढीपहिरो प्रभावित परिवारलाई रु सात लाख नगद राहत सहयोग गरेका छन् । ताराखोला समाज जापानमार्फत सङ्कलित सो राहत रकम शनिबार गाउँपालिकाका पाँचै वडाका गरी ३५ परिवारलाई...

अवैध लागुऔषधसहित पोखराबाट दुईजना पक्राउ

पोखरा – पोखरा महानगरपालिका-६ लेकसाइडबाट नियन्त्रित लागुऔषध नुर्फिन ९ एम्पुल, फेनरागन ९ एम्पुल, डाइजेपाम ९ एम्पुल र नगद ४० हजार रुपैयाँसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही बुटवल नगरपालिका–८...

फलफुल तरकारीको मनपरी मूल्य

बागलुङ/ बागलुङ बजारमा तरकारी तथा फलफुलको कारोबार गर्ने व्यवसायीले मनपरी मूल्य लिने गरेको भेटिएको छ । मूल्यसूचि नराखी आफू अनुकुल मूल्य निर्धारण गरी व्यवसायीले फलफूल तथा तरकारी बिक्री वितरण गर्ने गरेका हुन् । सरोकारवाला संघसंस्थाले...

पहिले ‘भोटे’ नुन, अहिले पर्यटन

नर्सिङ खोला छेवैमा रहेको पहाडबाट रसाउने पानी नुनिलो आउँछ । त्यही पानीलाई छानेर पोखरीमा जम्मा गरेर नर्सिङ खोलाको पानी मिसाएपछि केही दिनमा हिँउजस्तै जम्छ । त्यही जमेको ढिक्का हो थाकखोलाको नुन । मुस्ताङ/ बागलुङमा एउटा...

कहिले खुल्छ बागलुङ कालिका भगवती मन्दिर ?

‘पटक पटक बैठकमा कुरा गरेको छु, दूरी कायम गरेर मन्दिर खोलौं भनेको, सिडिओ साप मान्नु हुन्न । के कारणले नखोल्ने भन्दा हुन्नमात्रै भन्नुहुन्छ ।’ बागलुङ – दैनिक सयौं भक्तजन पुग्ने गोरखाको मनकामना मन्दिर बुधबारदेखि खुला...

अस्पतालको आवश्यकता पूरा गर्छौं : अर्थमन्त्री बराल

पोखरा – गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशको एक मात्र सामुुदायिक अस्पताल संक्रामक तथा सरुवा रोग अस्पतालको आवश्यकता पूरा गर्न सहयोग गर्ने बताएका छन् । पोखरा–३० मोहोरियामा रहेको उक्त अस्पतालाको शुक्रबार अनुगमन तथा निरिक्षण गर्दै मन्त्री...

योजना स्वीकृतभएको नौ वर्षमा बल्ल पुल बन्दै

स्याङ्जा/ डिजाइन फेल हुँदा ९ वर्षबाट अलपत्र परेका कालिगण्डकी नदीका दुइटा मोटरेबल पुल बनाउन बल्ल सुरु भएको छ । पुलको नयाँ डिजाइन बनेसँगै निर्माण प्रक्रिया अघि बढेको हो । स्याङ्जाको चापाकोट ८ र रामपुर ६...

रेवान पोखराको २७ औं वार्षिक साधारण सभा

पोखरा – रेष्टुरेण्ट एण्ड वार एशोसिएसन अफ नेपाल (रेवान) पोखराको २७ औं वार्षिक साधारण सभा शुक्रबार पोखरामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले...

डा.कपिल अधिकारी गण्डकी विश्वविद्यालयको डिन

पोखरा – गण्डकी विश्विद्यालयको डिनमा डा.कपिल अधिकारी नियुक्त भएका छन । विश्वविद्यालयद्वारा डिन नियुक्तीका लागि उपकुलपति प्रा.डा.नवराज देवकोटा संयोजकत्वमा गठित समितिले डा.अधिकारीलाई डिनमा नियुक्त गरेको हो । डा. अधिकारीले नियुक्तिसंगै शुक्रबार पदवहाली समेत गरेको उपकुलपति...

-->