बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

‘माछापोखरी बनाउने भनेर ढुंगाबालुवा बेच्न ठेक्का लगाइयो’

पोखरा/ शुलबहादुर परियार पोखरा ३२, खुदीखोला किनारस्थित सुकुम्बासी बस्तीमा बस्न थालेको २०५५ सालदेखि नै हो । यो २ दशक बढी अवधिमा खुदी खोला पटकपटक ‘बहुलाउँदै’ उर्लिएको देखेका छन् । खोलाले आकार बढाएर बस्तीतिर सोझिएको...

दर्शनार्थीलाई खुल्यो ढोरबाराही

तनहुँ/ बन्द रहेको तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरबाराही मन्दिरको ढोका दर्शनार्थीका लागि खुलेको छ । आइतबारदेखि मन्दिर खुलेको हो । अब दर्शनार्थीले मन्दिरभित्रै पूजा अर्चना गर्न पाउने भएका छन् । कोभिड संक्रमण बढेसँगै वैशाख दोस्रो...

फुटसल लिग : स्पोर्टस् क्यासललाई अंशुभराको साथ

पोखरा, २७ भदौ – राष्ट्रिय फुटसल लिगको तयारीमा रहेको पोखरेली टिम स्पोर्टस् क्यासललाई अंशुभरा ग्रुपले साथ दिने भएको छ । अटोमोबाईल, रियलस्टेट, हस्पिटालिटी, मोङ्क, तथा वित्तिय क्षेत्रमा कार्यरत अंशुभरा गु्रपले फुटसल लिगसँगै एक वर्षको लागि...

पाँच महिनापछि भोलीबाट खुल्दै कालिका मन्दिर

बागलुङ – कोरोना महामारीका कारण गत बैशाख ८ गतेबाट बन्द रहेको बागलुङ कालिका मन्दिर पाँच महिनापछि सर्वसाधारणका लागि खुल्ने भएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले स्वास्थ्यका मापदण्ड अपनाएर भदौ...

पिलो फुटेर गयो, अब पार्टी बन्छ : नेता गुरुङ

तनहुँ-नेकपा एमालेका केन्द्रिय सचिव पृथ्वीसुब्बा गुरुङले पार्टी फुटाएर माधवकुमार नेपालको नेकपा एकिकृत समाजवादीमा जानेलाई पिलोको संज्ञा दिएका छन् । तनहुँमा भएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गदैै गुरुङले पिलो फुटेर गएकाले अब पार्टी स्वच्छ बन्ने...

पोखरामा सेतो पुतलीबाट लाग्ने रोग ‘सापु’ को बिगबिगी

पोखरा – पोखरामा सेतो पुतलीबाट लाग्ने रोग ‘सापु’ को बिगबिगी फेरि सुरु भएको छ । हिमालयन आँखा अस्पतालमा शनिबारसम्म ३० जनाभन्दा बढी विरामीले सापुको उपचार गराएका छन् । वर्षेनी ५० जना हाराहारीले यहाँबाट उपचार लिएका...

उत्पादन घट्यो, असोजमा मात्रै बजारमा !

बागलुङ/ भदौ लागेपछि मुस्ताङमा व्यापारीहरुको चहलपहल छ । कसैले स्याउका बगान हेरेर फर्किएका छन् कसैले बैंदो लगाएर । किसान र व्यापारीको भेट भइरहेको भएपनि मुस्ताङको स्याउ र बजारको भेट हुनभने अझै केही दिन कुर्नुपर्नेछ...

स्याङ्जामा जीपको ठक्करबाट छ बर्षिय बालकको मृत्यु

स्याङ्जा/ पुतलीबजार नगरपालिकामा जीपको ठक्करबाट छ बर्षिय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पुतलीबजार नगरपालिका १० राङखोलाको समाताटोलका आयोन गुरुङ रहेका छन् । राङखोलाबाट भित्री सडक खण्डमा समाताटोलतर्फ जाँदै गरेको लु १ च ६०७९...

कोरोनाको ग्रिन जोनतर्फ बागलुङ

बागलुङ/ कोरोना संक्रमण तीव्र भएपछि गत बैसाख ८ गतेदेखि निषेधाज्ञा र रेडजोनमा परेको बागलुङ सामान्यतर्फ जान थालेको छ । ८५ वडामध्ये अब २ वटा मात्रै रेडजोनमा छन् । शनिबार स्वास्थ्य कार्यालयले जारी गरेको कोरोनाको संक्रमणग्राफले...

जोखिम मोले, भत्ता पाएनन्

बागलुङ/ नेपालकै पाँचौ र छैठौ कोरोना संक्रमित उपचार गराउँदा २ करोड खर्च भएको चर्चा भयो । धौलागिरि अस्पतालले त्यतिधेरै रकम कसरी खर्चेको होला भनेर टिकाटिप्पणी भए । अस्पतालमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीले त्यतिधेरै भत्ता...

-->