बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

टिकटक बनाउदा सेतीमा खसेर बेपत्ता

तनहुँ/ तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छन् । मंगलबार दिउँसो शुक्लागण्डकी नगरपालिका–८ लालिमकी पवित्रा लम्साल बेपत्ता भएकी हुन् । सोही वडाको सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउदा उनी...

बागलुङका विद्यालय आसोज ४ देखि खुल्ने

बागलुङ/ बागलुङमा असोज ४ गतेदेखि विद्यालयहरु खुल्ने भएका छन् । बागलुङ नगरपालिका भित्रका सबै सामुदायीक र संस्थागत विद्यालयहरु भौतिक उपस्थितीमानै खुला गर्नेगरी सरोकारवालाले निर्णय गरेका हुन् । सदरमुकामका विद्यालयहरु पूर्ण स्वास्थ्य मापदण्डको पालना गरी खुल्ला...

राष्ट्रिय उद्योग व्यापार संगठनको अध्यक्षमा राजभण्डारी

बागलुङ/ नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको अध्यक्षमा मुकेश राजभण्डारी चयन भएका छन् । संगठनको दोस्रो अधिवेशनले राजण्डारीको अध्यक्षतामा आगामि कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो । मंगलबार भएको अधिबेशनको बन्दसत्रबाट राजभण्डारी सहित...

संसद चल्न नदिनु नाजायज हो : मन्त्री भुषाल

तनहुँ/ र्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालले नेकपा एमालेले सभामुखसँग आक्रोशित भएर संसद चल्न नदिनु नाजायज भएको टिप्पणी गरेकी छन् । निर्वाचन आयोगबाट दलको मान्यता पाएको एकिकृत समाजवादी पार्टीका सांसदलाई कारबाही गर्न नमिल्ने...

संक्रमितछैनन्, परीक्षण पनि छैन

तनहुँ/ तनहुँमा सोमबारसम्म कोरोना भाइरसका सक्रिय संक्रमित एक सय ५२ जना छन् । दैनिक संक्रमितको संख्या ओरोला लाग्दा सक्रिय संक्रमितको संख्या पनि घटेको हो । जिल्लाका १० मध्ये २ स्थानीय तहमा सक्रिय संक्रमितको संख्या शून्य...

अक्सिजन प्लान्टको सामान भित्रिँदै

बागलुङ/धौलागिरि अस्पतालमा स्थापना हुने नयाँ अक्सिजन प्लान्टका लागि चीनबाट सामान झिकाइएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले सामान हिँडिसकेको बताए । ‘ठूलो योजना भएकोले सामानहरु हवाइजहाजमा नअट्ने रहेछ, त्यसैले स्थलमार्गबाट हिँडेको पनि...

दुई वर्षभित्रै बरेङमा कालोपत्रे बाटो

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले ३४ करोड बजेट विनियोजन गरेपछि काम सुरु भएको हो । बागलुङ/ सदरमुकामबाट भौगोलिक हिसाबले नजिकै भएपनि सडक विकासका दृष्टिले टाढा रहेको गाउँपालिकाको हो बरेङ गाउँपालिका । २०६३ सालमा पहिलोपटक...

दुई हप्ता नबित्दै ४ जनाले दृष्टि गुमाए

शरीरभरि बाक्लो रौं (झुस) भएको उक्त सेतो पुतलीको झुस आँखामा परे आँखा नै सुकाइदिने हिमालयन आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा इल्या श्रेष्ठको बताउँछिन् । पोखरा/ साँझको समयमा शरीरमा सेतो धर्को भएको पुतली तपाईंको वरिपरि देख्नु...

मुस्ताङमा ‘टुजी’ बाट ‘थ्रीजी’ सेवा बिस्तार

बागलुङ/मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ । यसका लागि नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति समेत गरेको छ । उपल्लो मुस्ताङमा रहेका दुईवटा बिटिएस टावरको स्तरोन्नति गरेर टेलिकमले दर्शनार्थीका...

गलकोटमा शृङ्खलाबद्ध चोरी, अनुसन्धान फितलो

बागलुङ/ तीजको दर खाने दिन थियो । गलकोट नगरपालिका–३ हटिया, बेँसीका तेजबहादुर बोहोरा घरमा तालाचाबी लगाएर बोहोराफाँटमा रहेको अर्को घरमा गए । त्यहाँ उनीसहित सपरिवार एकैठाउँ भएर दर खाए, रमाए । भोलिपल्ट बिहान बेँसीको...

-->