बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

गण्डकीको सार्वजनिक लेखा समिति सभापतिमा गाहा र विधायन समितिमा लामिछाने

पोखरा–साउनको अन्तिम साता भर्खरै प्रतिपक्षी बनेको एमालेले गण्डकीको सार्वजनिक लेखा समितिमा कसलाई पठाउँछ भन्ने ढोरपाटन दैनिकको प्रश्नको उत्तर दिने क्रममा गण्डकीका निवर्तमान मुख्यमन्त्री तथा विपक्षी दलका नेता पृथ्वीसुब्बा गुरुङले भनेका थिए,‘ विधायन समितिमा हामी...

‘सबै जिल्लामा भू तथा जलाधार कार्यालय राख’

पोखरा/ गण्डकी प्रदेशका सबै जिल्लामा भू तथा जलाधार कार्यालय राख्न अर्थ तथा विकास समितिले निर्देशन दिएको छ । सोमबार समितिले वन वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापासँग अन्तरक्रिया पछि उक्त निर्देशन दिएको हो...

कास्कीमा शुक्रबारदेखि निषेधाज्ञा हट्ने, रात्रीकालीन व्यवसाय खुल्ने

पोखरा, ३० भदौ–कोभिड महामारीका कारण करिब २ वर्षदेखि बन्द रहेका कास्कीका डान्सबार, दोहोरी, नाचघर जस्ता रात्रीकालीन व्यवसायहरु शुक्रबारदेखि खुल्न पाउने भएका छन् । निश्चित स्वास्थ्य मापदण्ड पालन गरेर राति १ः३० बजेसम्म व्यवसाय खुल्न पाउने गरी...

सहारा क्लबको अध्यक्षमा सुरज सर्वसम्मत

पोखरा, ३० भदौ– सहारा क्लब पोखराको अध्यक्षमा सुरज गुरुङ (हरीराम) सर्वसम्मत चयन भएका छन् । पोखरा रंगशालामा बुधबार भएको क्लबको २३ औ वार्षिकोत्सव तथा १२ औ अधिवेशनले गुरुङको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन...

राष्ट्रिय लिग फुटसल दर्शकका लागि खुल्ला (खेल तालिका सहित हेर्नुहोस्)

पोखरा, ३० भदौ–पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्ड हलमा हुने राष्ट्रिय फुटसल लिग दर्शकका लागि खुल्ला गरिएको छ । असोज २ गतेदेखि २२ गतेसम्म हुने लिग अब टिकट काटेर हेर्न सकिने भएको छ । टिकट दर भने...

बगैचा टोल विकास संस्था बैदाममा : मिना ढकाल

पोखरा,३० भदौ– बगैचा टोल विकास सस्थापोखरा महानगर पालिका वडा न ६ बैदामको अध्यक्षमा पुनः मिना ढकाल चयन भएकी छन । संस्थाको बुधबार सम्पन्न प्रथम अधिवेशन तथा दोस्रो साधारणसभाले ढकालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति...

द्रूतगतिमा बन्नुपर्ने पुलको काम धीमा

बागलुङ/ सात वर्षअघि पर्वतको फलेवास र बागलुङको कुश्मीशेरा जोड्ने गरी कालीगण्डकी नदीमा पक्कि पुलको परिकल्पना गरियो । बागलुङ–पोखरा राजमार्गको विकल्पको रुपमा पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जाहुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्न यो...

२५ मिटर चौडा हुनुपर्ने बाटो मुस्किलले ३ मिटर !

सडकमा बिच्छाइएको पाइपलाइन हटाउन आयोजनाले बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई ३४ लाख रुपैयाँ दिएको थियो । तर, संस्थाले १÷२ ठाउँमामात्रै सारेको छ । बागलुङ/ मध्यपहाडी लोकमार्गको मापदण्ड मध्य भागदेखि दायाँबायाँ २५ मिटर कायम...

चन्दा र श्रमदानबाटै बन्यो २० लाखको मन्दिर

बागलुङ/ समुदायको अगुवाइ भयो भने लाखौं रकमको बिकास निर्माण संभव हुन्छ भन्ने यहाँका बासिन्दाले देखाएका छन् । बागलुङ नगरपालिका ९ तित्याङ स्थित गाममा गाउँलेको चन्दा तथा श्रमदान जुटाएर २० लाख रुपैयाँमा बालभैरव मन्दिर निर्माण भएको...

पोखरामा म्याद गुज्रेका १२ हजार मूल्य बराबरको मसला नष्ट

पोखरा/ पोखराका विभिन्न पसलले म्याद गुज्रेको र लेबलिङबिनै दैनिक उपभोग्य सामाग्री बिक्रिमा राखेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले गरेको नियमित अनुगमनका क्रममा सबैभन्दा बढी मसलाजन्य पदार्थमा म्याद गुज्रेर पनि बिक्रीमा राखेको पाइएको हो...

-->