बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

पोखराको विकास बजेट खर्च आधा मात्रै

पोखरा/ पोखरा महानगरले गएको वर्ष विकासको लागि छुट्टयाइएको बजेटको आधा मात्रै खर्च गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा महानगरले पूँजीगततर्फ २ अर्ब ९८ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको थियो । त्योमध्ये ५० दशमलव...

स्याङ्जामा एक वर्षमै ८ मोटरेबल पुल

स्याङ्जा/ कोरोना कहरसँगै अधिकांश विकास निर्माणका क्षेत्रहरु ठप्प भइरहँदा स्याङ्जामा आर्थिक वर्ष ०७७/७८ मा ८ वटा मोटरेबल पुल बनेका छन् । गत आर्थिक वर्षमा सडक डिभिजन तथा पूर्वाधार विकास कार्यालयले ९ पुल बनाएकोमा यस...

‘वन पैदावारको उपयोग सहज बनाउ’

बागलुङ/ वन पैदावारको उपयोगका लागि कानुनी जटिलता मुख्य समस्या रहेको सरोकारवालाले बताएका छन् । आफ्नै बारीमा रहेको रुख कुहिएर जाँदा विदेशी काठ आयात गरेर उपभोग गर्नुपरेको तितो यथार्थ नेपालीका सामु रहेको उनीहरुको तर्क छ...

रामचन्द्र पौडेलको मुद्दा हेर्ने काजी

बागलुङ – २०६२-०६३ को जनआन्दोलनमा काजीगाउँले श्रेष्ठलाई नागरिक समाजको संयोजक बनाइयो । कानून व्यवसायी भएपनि उनले राजनीतिक दल, गैरसरकारी संस्था, विद्यार्थी संगठन समेतको सहमति पाएर नागरिक समाजको अगुवाको भूमिका पाए । अझै त्यो संस्था...

कुकुर्दी स्वास्थ्य केन्द्र आफ्नै भवनमा

तनहुँ – बन्दीपुर गाउँपालिका २, कुकुर्दीमा रहेको कुकुर्दी आधारभूत स्वास्थ्य सेवा केन्द्रले आफ्नै भवनबाट सेवा दिन थालेको छ । संघीय सरकारको बजेटमार्फत गाउँपालिकाले भवन निर्माण गरेपछि केन्द्रले आफ्नै भवनबाट सेवा थालेको हो । ३८ लाख...

गण्डकी आम संचार विधेयकको चौतर्फी आलोचना, सच्याउन माग

पोखरा, ३१ भदौ–गण्डकीको आमसंचार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको चौतर्फी आलोचना र विरोध भएको छ । गण्डकी प्रदेश सभामा यही भदौ २९ गते विधेयक टेबुल गरिएसँगै पत्रकारसँग सम्वद्ध संघ÷संस्थाले विधेयक सच्याउनुपर्ने र प्रेस स्वतन्त्रा...

एमालेमा अझै निखारता आएको छ : पृथ्वी सुब्बा गुरुङ

बागलुङ/एमाले गण्डकी प्रदेशका इन्चार्ज तथा पूर्व मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले मदन भण्डारीको सिद्दान्त रहेसम्म नेपालको राजनीतिमा एमालेलाई कसैले जित्न नसक्ने दावी गरेका छन् । उनले गठबन्धनको नाउँमा सत्तामा आउने जाने काम भएपनि जनताको विश्वास...

तनहुँको गुणादीमा मृत चितुवा फेला

तनहुँ/तनहुँको म्याग्दे गाउँपालिका–२ माथिल्लो गुणादीमा चितुवा मृत अवस्थामा भेटिएको छ । पृथ्वी राजमार्गको नालीमा चितुवा भेटिएको हो । करिब १२ बर्ष उमेरको भाले चितुवा मृत चितुवा फेला परेको सव डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज...

सम्झौता सकियो, मुद्दा सकिएन

‘मुद्दा यति लामो हुने रहेछ, अझै फैसला पनि भएको छैन, हामीले गरेको काम नराम्रो थियो भनेर कसैले भन्न पनि सकेको छैन । मुद्दा अदालतमा गएपनि यो स्वार्थ र हैकमसँग जोडिएको थियो ।’ बागलुङ/ झण्डै ६...

बिरुवाले ग¥यो प्रअहरुसँग कार्यसम्पादन सम्झौता

बागलुङ/ स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका सबै सामुदायिक विद्यायका प्रद्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । भदौ २९ गते बाल दिवसको अवसर पारेर एउटा विशेष कार्यक्रमबीच ३६ वटा सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुसँग सम्झौता गरेको हो...

-->