पर्वत / नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रले विद्युतीय मिटर रिडिङ गरेको ६० दिनसम्म पनि महसुल चुक्ता नगरेका उपभोक्तहरुको विद्युत् नै कटौती गरिदिने अभियान थालेको छ।विद्युतीय महसुल तिर्न मोटो रकम उठ्न बाँकी रहेकाले महसुल...
बागलुङ नगर सभापतिमा तरुण अध्यक्ष शर्माको उमेदवारी घोषणा
बागलुङ/नेपाल तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ले नेपाली कांग्रेस बागलुङ नगर सभापतिको उमेदवारी घोषणा गरेका छन् ।
आसन्न चौधौं महाधिवेसनकोलागि असोज ९ गते हुने नगर अधिवेसनकालागि उनले उमेदवारी घोषणा गरेको बताए । नेपाल तरुणदल...
स्याङ्जाका स्कूल खुले
स्याङ्जा/स्याङ्जामा शुक्रबारबाट भौतिक उपस्थितिमै विद्यालय संचालनमा आएका छन् ।
स्याङ्जाका ११ वटा पालिकामध्ये शुक्रबार ८ पालिकाले पठनपाठन सुरु गरे । पुलतीबजार नगरपालिका तथा कालिगण्डकी र फेदिखोला गाउँपालिकामा भने भदौ २७ गतेबाट नै पढाइ सुरु भएको...
भंगालो फाट्दैमा नदी सुक्दैन : नेता गुरुङ
नवलपुर/ नेकपा एमालेका नेता एवं गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङले गण्डकी प्रदेशभित्र नेकपा एमाले विभाजन नभएर चोइटिएको दावी गरेका छन् । नेता गुरुङले सिंगो नेपालमै एमाले विभाजन नभएको जिकिरसमेत गरे ।
नेता गुरुङ शुक्रबार नवलपुरमा...
राष्ट्रिय फुटसल लिग : उद्घाटन खेलमा द राइजिङ र स्काइ गोल्स काठमाण्डौँ भिड्दै
पोखरा, १ असोज– पोखरा रंगशालामा भोलि देखि सुरु राष्ट्रिय फुटसल लिग सुरु हुदैँछ । लिगको उद्घाटन खेलमा धरानको द राइजिङ क्लब र काठमाण्डौँको स्काइ गोल्स भिड्दै छन् ।
दिउँसो २ बजे देखि सुरु हुने लिगमा...
विप्लव समूहको केन्द्रीय बैठक बन्दीपुरमा सुरु
तनहुँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रतिबन्ध फुकुवा भएर खुला राजनीतिमा फर्किएपछि पहिलो पटक तनहुँको बन्दीपुरमा केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । शुक्रबार विहान ९ बजदेखी नेकपाको केन्द्रीय समितिको एघारौँ पुर्ण...
माझी दाई गीतबाट संगितमा पाइला टेक्दै सनमन
पोखरा, १ असोज–पोखरा रामबजारका सनमन गुरुङ माभ।ी दाई बोलको गीतसंगै संगितको क्षेत्रमा प्रवेश गरेका छन् । रामबजार सोसाइटी युकेका पूर्व अध्यक्ष समेत रहेका सनमन गुरुङले पहिलो गीत मार्फत आफ्नो उपस्थिति जनाएका छन् ।
हाल बेलायमा...
आमसंचार विधेयकविरुद्व पत्रकार महासंघ बागलुङको विरोध
बागलुङ/ गण्डकी प्रदेश सरकारले ल्याएको आमसंचार सम्बन्धी बिधेयकको नेपाल पत्रकार महासंघ बागलुङले बिरोध गरेको छ ।
हालै संसदमा दर्ता गरेको ‘गण्डकी प्रदेशमा आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक’ले प्रेस स्वतन्त्रता कुष्ठित पार्न खोजेको आरोप...
बजेट अभावमा रोकिँदै १३ सडक योजना
बागलुङ/ सरकारले पुरक बजेट ल्याउँदा बागलुङ १३ सडक आयोजना प्रभावित हुने भएका छन् । केही वर्षअघिदेखि स्तरोन्नतिको चरणमा रहेका सडक बजेट अभावका कारण प्रभावित हुने भएका हुन् । बागलुङको मालढुंगादेखि पाग्जा, लहरेबर, अमलाचौरहुँदै कुश्मीशेरा...
ट्रक दुर्घटनामा चालकको मृत्यु
तनहुँ– तनहुँको बुल्दी खोलामा ट्रक खस्दा चालकको मृत्यु भएको छ । जिल्लाको व्यास नगरपालिका–१ मुसेखोलास्थित पृथ्वी राजमार्गबाट १० मिटर तल बुल्दी खोलामा ट्रक खस्दा कास्कीको पोखरा महानगरपालिका–१९ का २८ वर्षीय अर्जुन गौतमको मृत्यु भएको...