बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

राष्ट्रिय फुटसल लिग : राइजिङ धरानको ११ गोल

पोखरा, ४ असोज–राष्ट्रिय ए डिभिजन फुटसल लिगमा लगातार दोस्रो जित निकाल्दै द राइजिङ क्लब धरान लिगको शिर्षस्थानमा उक्लिएको छ । पोखरा रंगशाला बहुउदेश्यीय कर्भड हलमा जारी लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा धरानले प्रभातफेरी काठमाण्डौँलाई...

बजेट हुँदा खाल्डैखाल्डा, नहुँदा टिकाटिप्पणी

बागलुङ/ दुई करोड लगानी भएको पाग्जा अमलाचौर सडकमा खाल्डाखुल्डी धेरै छन् । केही स्थानमा ढलान, केही स्थानमा ग्राभेल गरिएपनि सहज यात्रा गर्न कठीन छ । अझ दुई महिनादेखि मालढुंगातर्फको सडक पहिरोले अबरुद्ध भएपछि त यो...

प्रगति आमा समूहको साधारण सभा

पोखरा/ पोखरा– ८, स्थित प्रगति आमा समूहको चौथौं साधारण सभा सम्पन्न भएको छ । सभाको वडा सदस्य कृष्णमान ठुसाजुले उद्घाटन गरे । उनले वडाभित्र बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्न सघाउने बताए । उज्यालो वडा...

सिवाइसीको साधारणसभा सुरु

बागलुङ/ सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको १२ ओैं साधारण सभाआइतबारबाट सुरु भएको छ । साविक धौलागिरि अञ्चलमा सबैभन्दा धेरै सेयर सदस्य भएको सहकारीको बागलुङ,म्याग्दी र पर्वतका २३ वटा सेवा केन्द्रमा एकै...

स्याङ्जामा जनगणना सुरु

स्याङ्जा/ १२ औं चरण देशव्यापी जनगणना स्याङजामा पनि सुरु भएको छ । जनगणना अन्तर्गतको पहिलो चरणको गणना सुपरीवेक्षकले काम अगाडि बढाएका हुन् । पहिलो चरणको गणनामा सूचिकरणको काम हुने र सूचिकरणको माध्यमबाट मुख्य जनगणना हुने...

सङ्कटमा पर्यो ठेकी बनाउने व्यवसाय

बागलुङ/ कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका–१२ अमलाचौरका पूर्णबहादुर चुँदार यति बेला गिठेदारको ठेकी बनाउँदै गरेका अवस्थामा हुन्थे । बाउबाजेले सिकाएको पुख्र्यौली ठेका बनाउने कलामा उनी अब्बल छन् । उनीजस्तै गाउँकै टेकबहादुर...

प्रदेशभर मनाईयो संविधान दिवस

पोखरा/ गण्डकी प्रदेश सरकारले विविध कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । प्रदेश मुल समारोह समितिले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमै आइतबार विषेश समारोह गरेको छ । यसअघि मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकीले वृहत अन्तक्रिया गरेको...

संविधान दिवशमा डिएलएको अन्तरक्रिया

बागलुङ/ संविधान आफैमा पूर्ण दस्तावेज नभएकोले राज्यका संचालकहरुले त्यसलाई सही ढंगले कार्यान्वयन गर्नुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले संविधानलाई गतिशिल बनाउनुपर्ने धारणा पनि राखे । त्यसका लागि सरकारले गर्ने क्रियाकलाप तथा संसदले संविधानका त्रुटी सच्याएर...

नगरसभापतिको उमेदवारी घोषणाक्रम सुरु

संघीयता पछिको पहिलो अधिवेशन भएकोले केही नौलो, अलमल र ढिलाई भएपनि यो अधिवेशनले कांग्रेस कार्यकर्ता चलायमान बन्ने सम्भावनासमेत देखिएको उनीहरु बताउँछन् । बागलुङ/कांग्रेस महाधिवेशनको पहिलो चरण अर्थात् वडा अधिवेशन सकिएको छ । त्यसपछिको गाउँपालिका तथा...

राष्ट्रिय फुटसल लिग : दोस्रो दिन ३ खेलसम्पन्न

पोखरा,असोज ३– पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिग अन्तर्गत आइतबार ३ खेल सम्पन्न भएका छन् । आइतबार भएको पहिलो खेलमा लुम्बिनी फुटसलले झरना स्पोट्र्स क्लबलाई ६–२ गोलले हरायो । लुम्बिनीको...

-->