बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

गण्डकी पहिलो साक्षर प्रदेश बनाउँछौं : मन्त्री श्रेष्ठ

बागलुङ/ बागलुङमा सामाजिक विकास कार्यालय स्थापना भएको छ । महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका नागरिक तथा धार्मिक र सांस्कृतिक क्षेत्रमा काम गर्नेगरी कार्यालय स्थापना गरिएको हो । कार्यालयको बुधबार गण्डकी प्रदेशका शिक्षा, संस्कृति,...

राइजिङको लगातार तेस्रो जित शिर्ष स्थानमा यथावत

पोखरा, ६ असोज–राष्ट्रिय ए डिभिजन फुटसल लिगमा द राइजिङ क्लब धरानले लगातार तेस्रो जित हात पारेको छ । पोखरा रंगशालामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिग अन्तगर्त बुधबार भएको खेलमा द राइजिङ क्लब धरान...

राज्य रहेको अनुभुती हुनेगरी काम गरेका छौं : मन्त्री श्रेष्ठ

बागलुङ/ गण्डकी प्रदेशका शिक्षा, संकृति, बिज्ञान प्रबिधि तथा सामाजिक बिकास मन्त्री मेखलाल श्रेष्ठले पछि परेको समुदायका लागि राज्य रहेको अनुभुती हुनेगरी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । बुधबार बागलुङमा सामाजिक बिकास कार्यालयको उद्घाटन...

ढोरपाटनमा बाढीले दुई घर पुरिए

बागलुङ/ मंगलबार साँझदेखि परेको बर्षासँगै आएको बढीले बागलुङको ढोरपाटन नगरपालिका–२ दुई घर पुरिएका छन् । बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम...

सामाजिक विकास कार्यालय : नखुल्दै भवनको समस्या

बागलुङ/ बुधबारबाट बागलुङमा सामाजिक विकास कार्यालय खुल्दै छ । गण्डकी प्रदेश सरकारको शिक्षा, संस्कृति, विज्ञान, प्रबिधि तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत कार्यालय सञ्चालनमा ल्याईएको हो । बुधबार उद्घाटन गर्न थालिएको कार्यालयले सुरुवातमै भवनको अभाव झेलेको...

हात गुमाएका क्षेत्रीलाई सहयोग

बागलुङ/ फर्निचरमा काम गर्ने शिलशिलामा हात गुमाएका एक युवालाई स्थानीयले सहयोग गरेका छन् । बागलुङको जैमिनी नगरपालिका १०, राङखानीका तेजेन्द्र क्षेत्रीलाई सामाजिक अभियानता लालबहादुर नेपालीले उपचार खर्च सहयोग गरेका हुन् । बिहारथलामा रहेको फर्निचरमा काम...

अब गण्डकीका साना दललाई पनि गाडी

पोखरा/ गण्डकी प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन पारित भएको छ । उक्त ऐनको संशोधन विधेयक मंगलबारको आठौं अधिवेशनमा पारित गरेको हो । उक्त चौंथो पटक संशोधन गरेर पारित गरिएको हो । अधिवेशनले...

लेउवा संघमा नयाँ नेतृत्व चयन

पोखरा/ लेखनाथ उद्योग वाणिज्य संघको शनिबार भएको मतदानको मतगणना सकिएको छ । अन्तिम नतिजाअनुसार ८ सय १ मतसहित वरिष्ठ उपाध्यक्षमा विनोद श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिस्पर्धी भरतकुमार अधिकारीलाई ५८ मतले पछि पारेका...

सविन मेमोरियलको पहिलो जित स्पोट्र्स क्यासल बराबरीमै रोकियो

पोखरा, ५ असोज राष्ट्रिय ए डिभिजन फुटसल लिगमा पोखराको सविन मेमोरियलले जित हात पार्दा अर्को घरेलु टोली स्पोट्र्स क्यासलले भने बराबरी खेल खेलको छ । पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्डहलमा भएको खेलमो सविन मेमोरियलले लुम्बिनी...

सर्पले डसेर पाँच बर्षिय बालकको मृत्यु

बागलुङ/ सर्पले डसेर बागलुङको बरेङमा एक बालकको मृत्यु भएको छ । बरेङ गाउँपालिका–३ नयाँ बजारका रिमबहादुर खत्रीका पाँच वर्षीय छोरा अनुप खत्रीको सर्पको सडाईबाट मृत्यु भएको हो । खत्री जनता प्राविको कक्षा एकमा अध्ययनरत...

-->