पोखरा – पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५,नाग्दी खोलामा भएको कार दुर्घटनामा परी पोखरामा व्यवसायी प्रेमबहादुर भुजेलसहित लेखबहादुर भुजेल र इश्वरी भुजेल बेपत्ता भएका छन् । बिहीबार राति भएको दुर्घटनापछि ग२च ४९१८ नम्बरको कार त्रिशुलीमा खसेको...