बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

विश्वास गुमाउँदै पत्रकारिता

पोखरा/ नेपाल पत्रकार महासंघ र कास्की शाखाको संयुक्त आयोजनामा बिहीबार पोखरामा उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रम आयोजना गरियो । कार्यक्रममा करिव ६० जना पत्रकारहरु सहभागी थिए । उनीहरुले महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ प्रशिक्षक...

धौलागिरि अस्प्तालमा जटिल अपरेशनसहित हड्डीको प्रत्यारोपण

बागलुङ/ बागलुङ नगरपालिका वडा नंं १० की ८६ बर्षिय महिलाको धौलागिरि अस्पतालमा हड्डीको प्रत्यारोपण भएको छ । बुधवार दिउँसो चिकित्सकहरुको टोलीले ८६ बर्षिय महिला तुलसी थापाको सफल अपरेशनमार्फत कम्मरको गेडी जोर्नीको प्रत्यारोपण भएको हो...

त्यो कोलाहलले दिलाएको जित

राष्ट्रिय फुटसल लिगमा बिहिवार पोखराका दुई टोली फरक फरक प्रतिद्धन्दीसंग भिड्दै थिए । समग्र गण्डकी प्रदेशको प्रतिनिधित्व गरेको दुबै टिममा अब्बल खेलाडी थिए भने घरेलु मैदानको पनि फाइदा थियो । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा बिहिबारको...

पोखरामा दर्ता गरेर मात्रै कुकुर पाल्न पाइने !

पोखरा-पोखरा महानगरपालिकाभित्र कुकुर पाल्नका लागि दर्ता गर्नुपर्ने भएको छ । महानगरले बिहीबारबाट पोखरा ८ नम्बर वडाबाट अनुमतिपत्र वितरण गरेर दर्ता प्रक्रिया सुरु गरेको हो । कुकुर पाल्ने तर पछि छाडा छाड्ने र सार्वजनिक ठाउँमै दिसापिसाब...

दुई मुख्यमन्त्रीको रोहबरमा ‘सहकार्य’ सम्झौता

पोखरा – वीरगञ्जका गणेश लाठ बुधबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्षको हैसियतमा पोखरामा झुल्किए । ३५ वर्षअघि कराँते खेलाडीका रुपमा पहिलोपटक पोखरा आएको स्मरण गर्दै उनले भने ,‘ त्यसपछि यहाँ आउन...

व्यासले सुरु गर्यो पिसीआर प्रयोगशाला

तनहुँ/तनहुँको व्यास नगरपालिकाले पिसीआर प्रयोगशाला सञ्चालनमा ल्याएको छ । व्यास नगरपालिका १०, दुम्सीस्थित अस्थायी कोभिड अस्पतालमा पिसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । ३० भदौमा प्रयोगशालाबाट नमुना परीक्षण गरिएको थियो । १ असोजमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला...

अखिल क्रान्तिकारी पवर्तको अध्यक्षमा साजन

पर्वत – नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पर्वतकोे अध्यक्षमा साजन परियार निर्वाचित भएका छन् । अनेरास्ववियु क्रान्तिकारी पर्वतको कुश्मामा हालै समपन्न २१ औँ जिल्ला सम्मेलनबाट साजन परियारको नेतृत्वमा ५१...

वडिगाड खोलाले बगाउँदा निसिखोलाका युवा बेपत्ता

बागलुङ – जिल्लाको वडिगाड खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् । वडिगाड गाउँपालिका- ५ दाह्रेगौडा नजिकै बडिगाड तिरमा बालुवा झिक्ने क्रममा खोलाले ती युवालाई वगाएको हो । निसिखोला गाउपालिका-६ का २४ बर्षिय दिप्सन बिक...

होला त फेरि मुख्यमन्त्री सम्मेलन ?

पोखरा/ २०७५ भदौको तेस्रो साता पोखरामा भएको मुख्यमन्त्रीहरुको भेलाका आकर्षणका केन्द्र थिए, प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु रावत । संघ सरकारविरुद्ध मुद्दा नै गरेका, प्रदेश प्रहरी भर्ना नै खोलेका तर केन्द्रको हस्तक्षेपले पछि...

नेतृत्वआकांक्षासमेत देखाउँदैनन् महिला

‘महिलामा पनि हामी दोस्रो दर्जाका हौं भन्ने मानसिकता कायम छ । नेतृत्वमा आउने प्रयासमा धेरै छन् । तर, जिद्धी गरेर आउन सकिरहेका छैनन्’ तनहुँ/ ८५ वटै वडाको अधिवेशन सकाएको तनहुँ कांग्रेसलाई गाउँ तथा नगर अधिवेशनको...

-->