बागलुङ/न्याय र अधिकारका लागि विभिन्न ११ बुँदे माग राख्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले बागलुङ नगरपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार संघले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमार्फत नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएको हो । स्वास्थ्य, शिक्षण संस्था...