बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

गण्डकी प्रदेश विपद व्यवस्थापन समितिको आकस्मिक बैठक

पोखरा, १८ भदौ– गण्डकी प्रदेशमा विपद व्यवस्थापन समितिको आकस्मिक बैठक बसेको छ । लगातार परेको वर्षाका कारण प्रदेशका विभिन्न जिल्लामा बाढि पहिरोले ठूलोमात्रामा जनधनको क्षति भएपछि आकस्मिक बैठक बसेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली...

पोखरा पहिरो : वेपत्ता बालकको शव भेटियो

पोखरा, १८ भदौ–अविरल वर्षाका कारण पोखरा महानगरपालिका २० भलाम ¥यालेचौरवेशीमा पहिरोमा परि वेपत्ता बालकको शव फेला परेको छ । बुधवार राती करिब सवा १२ बजे आएको पहिरोमा परी एकै परिवारका २ जनाको मृत्यु भएको थियो...

पर्वतमा एकै परिवारका ५ सहित १० जनाको मृत्यु

पोखरा / पर्वतमा एकै परिवारका ५ सहित १० जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पर्वतको विभिन्न स्थानमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिरोमा एक वृद्धा बेपत्ता भएकी छिन्...

८ वर्षका बालकले बचाए परिवारको ज्यान

पोखरा महानगरपालिका-२० मौजाका तेजनाथ बास्तोलाले बजारदेखि नजिक सडक पुगेका कारण सहज हुने भन्दै डेढ वर्ष अघि ¥यालेचौरवेशीमा जग्गा किने । जग्गा किनेर उनले घरपनि बनाए । घरदेखि केही पर कुखुरा फार्म समेत खोले ।  ...

पर्वतमा पहिरो जाँदा पाँचको मृत्यु, तीन जना बेपत्ता

पर्वत / जिल्लाका बिभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला...

कास्कीमा सभा गोष्ठी गर्न पाइने, जोरबिजोर हट्यो

पोखरा / कास्कीमा कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा केही खुकुलो पारिएको छ । यसअघि यातायातका साधनमा जोरबिजोर प्रणाली लगाइएकामा भदौ १८ गतेदेखि हटाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको...

मुस्ताङको दुई रिङरोड सडक स्तरोन्नति धमाधम

मुस्ताङ/ हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाअन्तर्गतका पाँचवटै वडा जोड्ने रिङरोड सडक स्तरोन्नति अहिले धमाधम सुरू भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्वको सडक’ अन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ र तल्लो...

चुन पग्लिएर भासिन्छ पोखरा

पोखरा/ पोखराको महेन्द्रपुल निवासी माया गुरुङ शनिबार ९३ बर्षीय बुबा भेट्न गौंडामुख गइन् । साँझ ६ बजे गौंडामुख गएकी मायालाई उनकी छोरी युकीले राती साँढे ८ बजेतिर फोन गरेर घर अगाडी सडक भासिएको बताइन्...

विपक्षीको माग संवोधन गरिएसँगै गण्डकीको स्थगित बर्खे अधिवेशन आह्वान

पोखरा/ मुख्यमन्त्रीबाट हट्दै गर्दा गण्डकीका निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले भनेका थिए,‘ हामीसँग २७ जनाको गोलो छ, यसलाई कमजोर नसोच्नू ।’ नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली नेतृत्वमा नयाँ सरकार गठन भएपछि...

तनहुँमा कांग्रेसको वडा अधिवेशनको सरगर्मी

तनहुँ/ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार हुने वडा अधिवेशनको सरगर्मी बढेको छ । निषेधाज्ञाकै बेला हुन लागेको वडा अधिवेशनमा वडा सभापतिका आकांक्षी यतिबेला नेता कार्यकर्तासंग भेटघाटमा व्यस्त छन् । आफुलाई वडा सभापतिमा जिताउनलाई...

-->