पोखरा/ लायन्स क्लब अफ पोखरा लेकसिटीले पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत अध्ययनरत ५४ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । डिष्ट्रिक्ट चिफ एडभाइजर राजेन्द्रकुमार बाटाजु,पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला,उपाध्यक्ष...