बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

नवलपुरमा नेकपा एस गठन

नवलपुर / नेकपा एमालेको विभाजनको असर नवलपुरमा पनि परेको छ । देशभरिमै माधव नेपाल पक्ष कमजोर मानिएको गण्डकी प्रदेशको नवलपुरमा नेकपा एकिकृत समाजवादी (एस)ले जिल्ला कमिटी घोषणा गरेको छ । आइतबार जिल्ला सदरमुकाम कावासोतीमा भएको...

खोलाको कटानले जोखिममा बस्ती

तनहुँ/ क्याङ्दी र वर खोलाको कटानले जरेबरको बस्ती उच्च जोखिममा परेको छ । एक सातादेखि निरन्तर परेको बर्षाका कारण यी २ खोला उर्लिएर जमिन कटान गर्दै बस्तीतर्फ सोझिएपछि स्थानीय त्रसित बनेका छन । शुक्लागण्डकी नगरपालिका११...

अदालत बनाउन जग्गा खोजिने

पोखरा/ कास्की जिल्ला अदालत साँघुरो भएको छ । अहिले पार्दीमा भएको अदालतको क्षेत्रफल करिब १५ रोपनी छ । त्यो भवन करिब ६० वर्षअघि बनेको हो तर, बाटो,नहरलगायतका मापदण्डका कारण सोही जग्गामा अर्को भवन बनाउन...

भरियाको भरमा नुनतेल !

दक्षिण जोड्ने सबै सडक बर्षा, बाढी र पहिरोका कारण अवरुद्ध भएपछि कुश्मा–कैया अग्लो झोलुंगे पुलमा भरिया लगाएर व्यवसायीले बजारमा खाद्यान्न पु¥याउँदै आएका छन् । बागलुङ/ जैमिनी नगरपालिका–१ कुश्मीशेराका खाद्यान्न व्यवसायी अशोक आचार्यले शनिबार दिनभर कुश्मा–कैया...

दुई दिनमा बल्ल बल्यो बिजुली

बागलुङ/ बागलुङ र पर्वतको दक्षिण क्षेत्रमा २ दिनपछि विद्युत आपूर्ति सूचारु भएको छ । भारी बर्षासँगै खसेको पहिरोले रुख ढालेर ३३ किलोभोल्ड प्रसारण लाइनमा क्षति पु¥याएपछि बागलुङ पर्वतको दक्षिण क्षेत्रमा आइतबारदेखि विद्युत सेवा बन्द...

बेनीमा वर्षाले दुई घर भत्किए

म्याग्दी/ केही दिनदेखिको निरन्तरको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिकामा दुई घर भत्किएका छन् । बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं ६ नेपानेमा एकरएक घर भत्किएका हुन् । रत्नेचौरका प्रितिबहादुर खत्री ९सापकोटा० र नेपानेका प्रेम नेपालीको...

मणिपाल बिक्रीमा रहस्यमयी सरकारी मौनता !

पोखरा– भारतीय कम्पनी मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले पोखरामा सञ्चालन गरेको मणिपाल शिक्षण अस्पताल बेच्न खोजेको झन्डै १० वर्ष बित्यो । माओवादी द्वन्द्वमा बम आक्रमणमा परेको अस्पतालले त्यसयता नै पोखराबाट बाहिरिन खोजेको थियो ।...

३ दिनदेखि बाटोमै अलपत्र !

नवलपुर– पूर्वपश्चिम मुख्यमार्ग अन्तर्गत नवलपुरको गैंडाकोटमा यात्रुहरु ३ दिनदेखि अलपत्र परेका छन् । बिहीबार राति ९ बजेदेखि अवरुद्ध पूर्व–पश्चिम मुख्यमार्गको नवलपुर खण्ड अझै सञ्चालनमा आउन नसक्दा यात्रुहरु अलपत्र परेका हुन् । लगातार झरी परेका कारण...

मुस्ताङी भेडाको भुवाबाट पश्मिना !

किसानले तिब्बतमा लगेर ऊन बेच्ने गरेकोमा कोरोना महामारीले लोमान्थाङको नाका नखुलेपछि ठप्पै थियो । बागलुङ/ नेपाली पश्मिना उद्योगका लागि मंगोलिया र चीनबाट ल्याउने उनको विकल्पको रुपमा मुस्ताङका भेडाच्यांग्राको भुवा प्रयोग गरिने भएको छ । मुस्ताङका किसानले...

३ औद्योगिक ग्राम : प्राथमिकतामा पानी र ढुंगा उद्योग

बागलुङ/थोरै लगानीमा साना तथा मझौला उद्योग सञ्चालन गर्न अब टाढा जानु पर्दैन । व्यवसाय गर्न चाहने युवा तथा व्यवसायीका लागि स्रोतसाधन सम्पन्न स्थानको व्यवस्था स्थानीय सरकारले नै गर्छन् । जग्गाको अभाव र पूर्वाधारको अभाव देखाउँदै...

-->