तनहुँ/ तनहुँमा मेसिनको फित्तामा बेरिएको एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ बर्षीय केशव चौधरी रहेका छन् ।
शुक्लागण्डकी नगरपालिका–२ साँखरमा रहेको न्यू श्रेष्ठ ब्लक उद्योगमा कार्यरत चौधरी...
जसले मागिरहेछ छुट्टै जिल्लाको अस्तित्व
मध्यपहाडी लोकमार्गको स्मार्ट सिटी बनाउने गरी सूचिकृत भएर पनि बुर्तिबाङ विकासको लहरमा पछि परिरहेको छ । पञ्चायत, बहुदल र गणतन्त्रपछि पनि राजनीतिक नेतृत्वमा बुर्तिबाङले अवसर पाएको छैन । संसदीय निर्वाचनमा पनि सधैं बागलुङ आसपासका...
विदेश छाडेर दूध बेच्दै युवा
बागलुङ/ गाउँघरमा काम गर्न छाडेर खाडीमा श्रम बेच्न जानेको भीडमा खाडी छाडेर गाउँमा भैसी पालन गर्ने युवाको जमात बढ्न थालेको छ ।
पर्वतको जलजला–७ का ४० बर्षिय टोपबहादुर क्षेत्री खाडी छाडेर गाउँमा पशुपालन गर्ने सफल...
संक्रामक तथा सरुवा अस्पताललाई सहयोग
पोखरा/ लायन्स क्लब अफ पोखरा सेती गण्डकीले संक्रामक तथा सरुवा रोग अस्पताललाई कोरोना उपचारका लागि आवश्यक उपकरण सहयोग गरेको छ । विदेश रहेको नेपालीको सहयोगमा ६ लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको क्लब अध्यक्ष...
पहिरोको जोखिममा भिमाद बजार
बस्ती जोगाउनलाई गत वर्ष नै प्रदेश सरकारले एक करोड रुपैयाँ र संघीय सरकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । तर, काम सुरु भएको छैन ।
तनहुँ/ धेरै दिनको झरीपछि मंगलबार मौसम छर्लंग खुलेको...
पर्वत जोडने सडक भासियो, सडक अवरुद्ध
स्याङ्जा/ अविरल बर्षासँगै स्याङ्जाको अर्जुनचौपारी हुँदै पर्वत जोड्ने सडक खण्डमा सडक अर्जुन चौपारी ३ छापमा भासिएको छ । पहिरो र भूक्षयका घटना बढने क्रममा सडक भासिन पुग्दा अर्जुन चौपारी छापा सल्यान भएर आग्रीखर्क हुँदै...
तनहुँका २ पत्रकार पुरस्कृत
तनहुँ/ युवा पत्रकारिता पुरस्कार २०७८ बाट तनहुँका २ जना क्रियाशील पत्रकार पुरस्कृत भएका छन । तनहुँ समाज हङकङले प्रदान गर्ने पुरस्कारद्वारा पत्रकार नारायण खड्का र अमरराज नहर्की पुरस्कृत भएका हुन् ।
तनहुँ समाज हङकङको स्थापना...
खुकुरी प्रहारबाट एक युवकको मृत्यु
लमजुङ/ लमजुङमा खुकुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा राइनास नगरपालिका(९ का २२ वर्षीय सुधिन आले रहेका छन् । सुरज थापाले खुकुरी प्रहार गर्दा आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार...
आयो ‘सिटी वान’ टेलिभिजन
पोखरा/ पोखरालाई केन्द्र बनाएर एउटा नयाँ टेलिभिजनले प्रशारण सुरु गरेको छ । सिटी वान टेलिभिजन सोमबारबाट परीक्षण प्रशारण थालेको हो । पोखरामा यसअघि नै गोल्डेन आइ,गण्डकी,पोखरा र फेवा टेलिभिजन संचालनमा छन् ।
परीक्षण प्रशारणको टेलिभिजनका...
चार पटक म्याद थपेर तीन वटापिल्लर उठ्यो
समयमै पुल नबन्दा सेती पारी तनहुँको भिमाद नगरपालिका, शुक्लागण्डकी र स्याङजाको हरिनास गाउँपालिकाका स्थानीय प्रभावित छन् ।
तनहुँ/ ठेकेदारले निर्धारित समयमा काम नगर्दा सेती नदीमा निर्माणाधीन पुल अलपत्र परेको छ । शुक्लागण्डकी नगरपालिका७ दोभान र...