बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

छोरी बलात्कार गर्ने बुबा र अंकल पूर्पक्षका लागि कारागार चलान

पर्वत / पर्वतमा १४ वर्षे बालिकालाई जबरजस्ती गरेको अभियोगमा बुबा र अंकल पूर्पक्षका लागि कारागार चलान भएका छन् । पर्वतको एक गाउँपालिकामा छोरीको बलात्कार भएको भन्दै प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उनीहरुलाई...

ढुवानी रोकिँदा अत्यावश्यक वस्तु अभाव

बागलुङ – पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध हुँदा साविकको धौलागिरिका ४ जिल्लामा उपभोग्य वस्तुको अभाव हुन थालेको छ । लामो समय ढुवानी रोकिँदा पेट्रोलियम पदार्थ, फलफुल तरकारी लगायतका सामग्रीको अभाव हुन थालेको...

सिवाइसीले थाल्यो लघुउद्यम कार्यक्रम

बागलुङ – बागलुङको सिवाइसी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले लघुउद्यम कार्यक्रमको सुरुआत गरेको छ । न्यून आय भएका महिलाहरुलाई सशक्तिकरण गर्दै आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले सहकारीले लघुउद्यम कार्यक्रम सुरु गरेको हो । सहकारीले लघुउद्यम...

नियमित स्कुल खोल्न मोदीको निर्देशन

पर्वत – कोरोना संक्रमण जोखिमका कारण भौतिक रुपमा स्कुलहरु खुल्न सकेका छैनन् । इन्टरनेट र प्रविधिको पहुँच रहेको ठाउँमा वैकल्पिक माध्यमबाट पढाइ भइरहेको छ । तर, कतिपय ग्रामीण भेगमा भने त्यो सुविधा छैन । यही...

बगालेटोल तमु समाजमा पुनः दिलबहादुर गुरुङ

पोखरा – पोखरा–८,बगालेटोल तमु समाजको ३८ औं वार्षिक साधारण सभा र २७ औं अधिवेशनले पुनः दिलबहादुर गुरूङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्यसमितिको पदावधि ३ वर्ष रहेको छ । कार्यसमितिको उपाध्यक्षमा मुकुल...

खोलामा डुवेर बालकको मृत्यु, नारायणीमा हाम फालेर युवक बेपत्ता

नवलपुर – नवलपुरमा खोलामा डुवेर ५ बर्षका बालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका-५ देउरालीका बसन्त तरामु मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीका अनुसार सनिवार साँझ खोलामा डुवेका बालकलाई...

खोलामा डुवेर बालकको मृत्यु, नारायणीमा हाम फालेर युवक बेपत्ता

नवलपुर/ नवलपुरमा खोलामा डुवेर ५ बर्षका बालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ देउरालीका बसन्त तरामु मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीका अनुसार सनिवार साँझ खोलामा...

पर्वत पहिरो : वेपत्ता ७४ वर्षिया वृद्धाको शव फेला

पोखरा, २० भदौ–पर्वतमा विहीबार राती गएको पहिरोमा परी वेपत्ता ७४ वर्षिया वृद्धा कौशिला पाध्या शव फेला परेको छ । यो संगै पर्वतको विभिन्न स्थानमा पहिरोले घर पुरिदाँ मृत्यु हुनेको संख्या ११ पुगेको हो । मृत्यु...

बालकको डुबेर मृत्यु, युवा मृत भेटिए

बागलुङ/बर्खे पानी संकलनका लागि बनाईएको ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ । ट्याङ्कीमा डुबेर घाईते भएका बागलुङ नगरपालिका–१० भकुण्डेका ८ वर्षिय एलस बुढाथोकीको धौलागिरी अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । भकुण्डेको...

मध्यपहाडीको पर्वत खण्डमा २० ठाउँ पहिरो, सडक खुल्न ५ दिन लाग्‍ने

पर्वत /भदौ १७ गते रातको वर्षाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड सञ्चालनमा ल्याउन कम्तीमा पनि पाँच दिन लाग्ने भएको छ । ११ जनाको ज्यान नै लिने गरी भएको भीषण वर्षाले सधैँ पहिरो जाने...

-->