बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

एकिकृत समाजवादी: तनहुँमा १३, बागलुङमा ७ जनप्रतिनिधी

पोखरा – बागलुङमा नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी (एस) मा ७ जनाले सनाखत गरेका छन् । सनाखत गर्नेमा ३ जना वडाध्यक्ष, ३ जना कार्यपालिका सदस्य र एक जना वडा सदस्य छन् । बागलुङ नगरपालिका–२ का...

स्थगित राष्ट्रिय फुटसल लिग असोज २ गतेदेखि हुने

पोखरा – कोरोना महामारीका कारण स्थगित राष्ट्रिय फुटसल लिग आगामी असोजमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको राष्ट्रिय लिगमा ७ प्रदेश सहित १० टिमको सहभागिता रहने छ...

पोखरामा ओलि गर्जन: ‘१० बुँदे श्राद्धमा बिरालो बाँधेजस्तो होईन’

पोखरा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति श्राद्धमा बिरालो बाँधेजस्तो नभएको भन्दै जस्ताकोतस्तै कार्यान्वयन नहुने बताएका छन् । माधव नेपाल समूहबाट एमालेमै फर्केका नेताहरुले १० बुँदे सहमति अक्षरशः पालना हुनुपर्ने माग...

एमाले विभाजनले मुलुक अस्थिरतातर्फ : सुरेन्द्र पाण्डे

पोखरा – नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले कम्युनिष्ट पार्टीको आन्तरिक झगडासँगै विभाजनले मुलुक अस्थिरतातर्फ धकेलिएको बताएका छन् । मंगलबार पोखरामा आयोजित नेकपा एमाले कास्कीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालका कम्युनिष्ट पार्टीमा देखिएको...

कोदालोले कोरेको बाटो अब कालोपत्रे !

बागलुङ/ कहालीलाग्दो पहाडमा गोरेटो मात्रै थियो । भारी बोकेका भरिया, बच्चा बोकेका आमाहरु र बिरामी बोकेका सुसारे सबैको बाध्यता थियो साँघुरो बाटोमा घुँडा टेकेरै भएपनि ताराखोला पुग्नु । ताराखोला किनारको बाटो होस् वा देशमा...

नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा ६ जनाको उम्मेदवारी

पोखरा/ नेपाली कांग्रेस पोखरा महानगर समितिको सभापतिमा ६ जना आकांक्षी देखिएका छन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भदौ २७ गते हुने चुनावको लागि वर्तमान उपसभापति सुरेन्द्रमान विजुक्छे,अग्रज पत्रकार गंगाधर पराजुली, क्रियाशिल पत्रकार महिला ज्योति हमाल,पोखरा...

‘सचेत बनौं, कोरोनाको जोखिम कायम छ’

बागलुङ/ सोमबार दिउँसो १२ बजेसम्म शुन्य संक्रमित रहेकाले हरियो संकेतमा रहेको बागलुङ नगरपालिका–५ मालिका एकाएक कोरोना संक्रमणको जोखिम वडामा सूचिकृत भयो । गाउँभरी बिरामी परेपछि बागलुङ नगरपालिकाले गाउँमै पुगेर गरेको एन्टिजिन परीक्षणमा ११ जनामा कोरोना...

ठूला आयोजनामा सहयोग गर्न मुख्यमन्त्रीको आग्रह

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसबीच मुख्यमन्त्री कार्यालयमा सोमबार औपचारिक भेटघाट भएको छ । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको...

आदर्श सञ्चार अनलाईनको बार्षिकोत्सव

बागलुङ/ बागलुङबाट दुई बर्षअघिदेखि प्रकाशन आरम्भ गरेको आदर्श सञ्चार अनलाईन डटकम सोमबारदेखि तेस्रो बर्षमा प्रबेश गरेको छ । आदर्श सञ्चार सहकारीको प्रकाशन अनलाईनले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोभिड संकट, स्वास्थ्य र मिडिया’ विषयक अन्तरक्रिया...

पूर्वमन्त्री मुछिएपछि अनुसन्धान अघि बढेन !

तत्कालीन खेलकुद मन्त्री विश्वकर्मा आफैं उपस्थित भएर रुख ढाल्न आदेश दिएको र उनका भतिज मोहन सुनार हुँदै भिनाजु मुक्तिराम सुनार, मनकाजी विकसहित ८ जनाले रुख काटेको स्थलगत मुचुल्काबाटै प्रारम्भिक तथ्य खुलिसकेको थियो । पोखरा –...

-->