बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

तनहुँमा अब नाम मात्रैको निषेधाज्ञा !

तनहुँ/ तनहुँले प्रशासनले फेरि १० दिन निषेधाज्ञा थपेको छ । सोमबार बसको जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिस अनुसार ३१ भदौसम्म जिल्लामा निषेधाज्ञा थपिएको हो । प्रशासनले अधिकांश क्षेत्र खुल्न दिने निर्णय सहित नाम मात्रको...

कांग्रेस महाधिवेशन : अधिकांश वडामा निर्विरोध नेतृत्व

बागलुङ/ नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्र्तगत सोमबार बागलुङका ८५ वटै वडामा वडा अधिवेसन सुरु भएको छ । समाचार तयार पार्ने बेलासम्म जिल्लाका ८५ वडामध्ये ६० बढी वडामा निर्विरोध सभापति र प्रतिनिधि चयन भएका छन् । तमानखोला...

बागलुङमा नेकपा एसमा सनाखत गर्ने दुईजना मात्रै

बागलुङ/ सनाखतको समय सकिनै लाग्दा बागलुङमा दुईजना जनप्रतिनिधिले मात्रै नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीमा सनाखत गरेका छन् । निर्वाचन आयोगले दिएको समययावधी एक दिन मात्रै बाँकी रहँदा बागलुङमा एक वडा अध्यक्ष र एक कार्यापालिका...

छोरी बलात्कार गर्ने बुबा र अंकल पूर्पक्षका लागि कारागार चलान

पर्वत / पर्वतमा १४ वर्षे बालिकालाई जबरजस्ती गरेको अभियोगमा बुबा र अंकल पूर्पक्षका लागि कारागार चलान भएका छन् । पर्वतको एक गाउँपालिकामा छोरीको बलात्कार भएको भन्दै प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उनीहरुलाई...

ढुवानी रोकिँदा अत्यावश्यक वस्तु अभाव

बागलुङ – पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध हुँदा साविकको धौलागिरिका ४ जिल्लामा उपभोग्य वस्तुको अभाव हुन थालेको छ । लामो समय ढुवानी रोकिँदा पेट्रोलियम पदार्थ, फलफुल तरकारी लगायतका सामग्रीको अभाव हुन थालेको...

सिवाइसीले थाल्यो लघुउद्यम कार्यक्रम

बागलुङ – बागलुङको सिवाइसी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले लघुउद्यम कार्यक्रमको सुरुआत गरेको छ । न्यून आय भएका महिलाहरुलाई सशक्तिकरण गर्दै आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले सहकारीले लघुउद्यम कार्यक्रम सुरु गरेको हो । सहकारीले लघुउद्यम...

नियमित स्कुल खोल्न मोदीको निर्देशन

पर्वत – कोरोना संक्रमण जोखिमका कारण भौतिक रुपमा स्कुलहरु खुल्न सकेका छैनन् । इन्टरनेट र प्रविधिको पहुँच रहेको ठाउँमा वैकल्पिक माध्यमबाट पढाइ भइरहेको छ । तर, कतिपय ग्रामीण भेगमा भने त्यो सुविधा छैन । यही...

बगालेटोल तमु समाजमा पुनः दिलबहादुर गुरुङ

पोखरा – पोखरा–८,बगालेटोल तमु समाजको ३८ औं वार्षिक साधारण सभा र २७ औं अधिवेशनले पुनः दिलबहादुर गुरूङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्यसमितिको पदावधि ३ वर्ष रहेको छ । कार्यसमितिको उपाध्यक्षमा मुकुल...

खोलामा डुवेर बालकको मृत्यु, नारायणीमा हाम फालेर युवक बेपत्ता

नवलपुर – नवलपुरमा खोलामा डुवेर ५ बर्षका बालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका-५ देउरालीका बसन्त तरामु मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीका अनुसार सनिवार साँझ खोलामा डुवेका बालकलाई...

खोलामा डुवेर बालकको मृत्यु, नारायणीमा हाम फालेर युवक बेपत्ता

नवलपुर/ नवलपुरमा खोलामा डुवेर ५ बर्षका बालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ देउरालीका बसन्त तरामु मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीका अनुसार सनिवार साँझ खोलामा...

-->