मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

बागलुङमा थप एकसाता निषेधाज्ञा लम्बियो

बागलुङ, ३० जेठ– जिल्ला प्रशासन कार्यालय बागलुङले असार ७ गते सम्म लागू हुने गरी निशेधाज्ञा ढाएको छ । जिल्लाको कोरोना नियन्त्रणको अबस्था अझै सुधार नभएको निष्कर्षपछि निशेधाज्ञा बढाइएको हो । सरकारले जारी गरेको निर्देशन अनुसार जिल्लामा...

ग्रामीण सडकबाट भल पसेपछि ८ घर विस्थापित

बागलुङ, ३० जेठ– लगातार बर्षातले बागलुङको बडिगाड गाउँपालिका वडा नं. ७ मा बाढीले आठ घरमा क्षति पुगेको छ । ग्रामीण सडकबाट झरेको भलबाढी घर घरमा पस्दा घरपरिवारका सदस्य विस्थापित भएका हुन् । स्थानीय टुनीवोट गाउँका...

पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी मन्त्रिपरिषद्को निर्णय

पोखरा, ३० जेठ- गण्डकीका पूर्वमुख्यमन्त्रीले राज्यकोषबाट सुविधा पाउने भएका छन् । गण्डकी प्रदेशको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय गरेको हो । यसको लागि ऐन नै ल्याइने सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए...

मनाङेबाट धोका भयो, धतुरोको बोट हुर्काएर अमृत पाउँछ ? : पृथ्वीसुब्बा

पोखरा, ३० जेठ- गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दीपक मनाङेबाट धोका पाएको टिप्पणी गरेका छन् । ‘मैले सोचेँ राजनीतिमा,रत्नाकर डाँकु पनि वाल्मिकी बन्न सक्छ भने, एउटा समाज चु तिया हिजो डाँकुको सरदार थियो, हाम्रो दीपक...

बसुन्धारा अब आफ्नै ‘कुटी’मा…

बागलुङ, ३० जेठ– सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा उनको चुल्हो बल्छ । परिवारमा अरु कोही छैनन् । खेती खगेर खाने जमिन छैन, उमेरले पनि डाँडा काटेकाले उनले काम गरेर खानसक्ने कुरै भएन् ।...

गण्डकीका मुख्य न्यायाधिवक्ता घिमिरेले दिए राजीनामा

पोखरा, ३० जेठ- गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । गण्डकी प्रदेश सरकार परिवर्तन भएलगत्तै घिमिरेले राजीनामा दिएका हुन् । एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल...

पोखराका शिल्पकारलाई स्वर्ण

पोखरा, ३०जेठ– अष्टे«लियाको ब्रिसबेनमा आयोजित आइसीएन राष्ट्रिय च्याम्पियनसीपमा सुजन शिल्पकारले २ स्वर्ण पदक र १ रजत पदक जितेका छन् । ती पदकसँगै उनी राष्ट्रिय च्याम्पियनसमेत बनेका छन् पुरुष फिजिक्स नोभिसमा पहिलो (गोल्ड), पुरुष फिजिक्स उचाई...

संघीयताका ‘मसिहा’ मनाङे !

पोखरा, ३० जेठ– चैत २५ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने थापा पाएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १ गते राति १२ बजे एकाएक सदनको अधिवेशन अन्त्य गरिदिए...

कृष्णचन्द्र नेपाली पोखरेल : सडकबाट सीधैं सत्तामा !

पोखरा, ३० जेठ– नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपाली पहिलो पटक वैशाख २ गते औपचारिक रुपमा मुख्यमन्त्रीको उम्मेदवार बने । कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, जनमोर्चा र जनता समाजावादी पार्टीको गठबन्धन बनाएर...

दीपक मनाङेसहित चार जना बने विना विभागीय मन्त्री

२९ जेठ, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जना मन्त्री समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् । पोखरेलको दल नेपाली कांग्रेसबाट...

-->