मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गण्डकी प्रदेशमा आजै मन्त्रीपरिषद् विस्तार गर्ने तयारी

पोखरा, २९ जेठ–गण्डकी प्रदेशका नवनियुक्ति मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आजै मन्त्री परिषद् विस्तार गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री नेपाली पोखरेलले आफुलाई समर्थन गर्ने दलबाट एक एक जनालाइृ मन्त्री दिने गरी मन्त्रीपरिषद् गठन...

माओवादीबाट मधु अधिकारी मन्त्री बन्ने

पोखरा,२९ जेठ– गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले मधु अधिकारी गुरुङलाई मन्त्री बनाउने निर्णय गरेको छ । आज मात्रै मुख्यमन्त्रीमा नियुक्ति भएका कृष्णचन्द्र पोखरेललाई समर्थन गर्ने दलबाट एक एक जना मन्त्री बनाउने भएपछि माओवादी केन्द्र...

मनाङे तेस्रो पटक मन्त्री बन्ने पक्का

पोखरा, २९ जेठ–गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङे) पुन ः मन्त्री बन्ने पक्का भएको छ । यस अघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन गर्दै युवा तथा खेलकुद मन्त्री बनेका मनाङे जता सरकार उतै...

को हुन् मुख्यमन्त्री कृष्णचन्द्र नेपाली ? यस्तो छ उनको बायोग्राफी!

नवलपुर, २९ जेठ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली शनिवार नियुक्त भएका छन् । यस्तो छ उनको बायोग्राफी : –वि.सं. २०४८ सालदेखि निरन्तर १९ वर्ष नेपाली काँग्रेस नवलपरासी जिल्ला सभापति, बाह्रौ...

प्रगतिशिल युवा क्लवले बाढ्यो स्वास्थ्य सामग्री

बागलुङ, २९ जेठ– कोरोना भाइरस रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि काठेखोला गाउँपालिका वडा नं.४ तंग्रामको एक सामाजिक संस्थाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । स्थानीय प्रगतिशिल युवा क्लव तंग्रामले काठेखोला गाउँपालिका वडा नं. ४ मा...

बैकर्सले दिए अस्पतालालाई सात सिलिण्डर

बागलुङ, २९ जेठ– बैकर्स एसोसिएसन बागलुङमा आबद्ध भएका शाखा प्रबन्धक तथा कर्मचारीले चन्दा उठाएर अस्पताललाई सहयोग गरेका छन् । उनीहरुले व्यक्तिगत रुपमा संकलन गरेको १ लाख ४६ हजार ५ सय रुपैयाँबाट ७ वटा अक्सिजन...

कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त

पोखरा, २९ जेठ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालय अगाडि आन्दोलन...

बैकर्सले दिए अस्पताललाई सात सिलिण्डर

बागलुङ, २९ जेठ- बैकर्स एसोसिएसन बागलुङमा आबद्ध भएका शाखा प्रबन्धक तथा कर्मचारीले चन्दा उठाएर अस्पताललाई सहयोग गरेका छन् । उनीहरुले व्यत्तिगत रुपमा संकलन गरेको १ लाख ४६ हजार ५ सय रुपैयाँबाट ७ वटा अक्सिजन सिलिण्डर...

प्रदेश प्रमुख कार्यालय अगाडि विपक्षी गठबन्धनको धर्ना

पोखरा, २९ जेठ – मु्ख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसु्ब्बा गुरुङको पनि दाबी परेपछि विपक्षी गठबन्धनले प्रदेश प्रमुख कार्यालय अगाडि धर्ना सुरु गरेका छन् । आफूहरुसँग स्पष्ट बहुमत हुँदा पनि नबोलाइएको र नक्कली दाबी पेश गरेको...

गलकोटबाट गोरु काटेको आरोपमा दश जना पक्राउ

बागलुङ, २९ जेठ- गोरु काटेको आरोपमा बागलुङको गलकोटबाट १० जना पक्राउ परेका छन् । गलकोट नगरपालिका वडा नं. ११ रिघाका उनीहरुलार्य इलाका प्रहरी कार्यालय हरिचौरले पक्राउ गरेको प्रहरीले बतायो । शुक्रवार दिउसो उनीहरुले गोरु काटेर...

-->