छ महिनापहिले विहे गरेकी श्रीमतीको हत्या, श्रीमान पक्राउ
गोरखा, २९ जेठ – विवाह गरेको ६ महिनामै आफ्नै श्रीमतीको हत्या गरेर मस्र्याङ्दी नदीमा फालेको आरोपमा गोरखा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्या गरेपछि श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा...
ओली भाइरस पोखरामा पनि सल्कियो : बाबुराम भट्टराई
पोखरा, २९ जेठ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङले पुनस् मुख्यमन्त्रीको दाबी गरेपछि ओली भाइरस पोखरामा पनि सल्केको टिप्पणि गरेका छन्।
उनले सामाजिक सञ्जाल ट्विटरमा यस्तो टिप्पणी...
दहपानीका महिला व्यवसायिक कृषि पेशामा
बागलुङ, २९ जेठ– दश वर्ष पहिला तालिम पाएका बागलुङको दहपानीका महिलाले घर घरमा व्यबसायिक कृषि पेशा थालेका छन् ।
तालिम ताका एकदुई जना मात्रै व्यवसायमा लागेका थिए । पछिल्लो समयमा भने धेरै महिलाहरु व्यवसायिक बन्दै...
वडाभरी निःशुल्क मास्क र स्यानीटाईजर
बागलुङ, २९ जेठ– गाउँलाई कोरोना संक्राण सुन्य बनाउन पालाले घर घरमा स्यानीटाईजर र मास्क अभियान थालेको छ । बागलुङको काठेखोला गाउँपालिका वडा नंं. १ पालाले वडाबासीका घर घरमा मास्क र सेनिटाईजर पु¥याएको हो ।
जनप्रतिनिधि,...
गण्डकीको मुख्यमन्त्रीमा पृथ्वी सुब्बाको पनि दावी, अव के होला ?
पोखरा, २९ जेठ – वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख सिता कुमारी पौडेलले दिएको समय अवधिभित्रै नेकपा एमालेका संसदीय दलका नेता तथा वहालवाला मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि आफ्नो दावी पेश गरेका छन् ।
जनता...
के पाक्दैछ गण्डकी प्रदेशमा ? पदमुक्त सांसद थापा पुगे प्रदेश प्रमुखको निवासमा
पोखरा, २९ जेठ – वैकल्पिक सरकार गठनका लागि गण्डकी प्रदेश प्रमुख सिताकुमारी पौडेलले दिएको समय सकिनै लाग्दा जनमोर्चाका पदमुक्त सांसद कृष्ण थापा प्रदेश प्रमुखको निवासमा छिरेका छन् । अहिले दिउसो साढे २ बजे उनी...
ओलीलाई मार्ने अभिब्यक्ति दिने वैद्यले प्रदेश सभामै माफी मागे
काठमाडौं, २९ जेठ – वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति...
सिकाउदै गरेको ट्याक्टरको ठक्करबाट लहरेपिपलमा शिक्षिकाको मृत्यु
बागलुङ, २९ जेठ- बागलुङ नगरपालिका-६ लहरेपिपलमा शनिवार विहान ट्याक्टरले ठक्कर दिदा काफलठूटा आधारभूत विद्यालयकी शिक्षिका कमला कुमारी शर्माको मृत्यु भएको छ ।
ग १ त ६३०३ नम्बरको ट्याक्टरले ठक्कर दिदा बागलुङ नगरपालिका-४ पाखाथरका ५२ वर्षीया...
कमजोर गठबन्धनको मुख्यमन्त्रीमा बलियो दाबेदारी !
पोखरा, २९ जेठ– सदनबाट विश्वासको मत नपाएपछि स्वतः पदमुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विकल्पमा विपक्षी गठबन्धनले बहुमत दाबीसहित प्रदेश प्रमुखसमक्ष हस्ताक्षर बुझाएका छन् । उनीहरुले ठीक ३१ बहुमत पु¥यार दाबी पेश गरेका हुन् ।...
ट्राफिक प्रहरीलाई पोउवा संघको सहयोग
पोखरा, २९ जेठ– पोखरा उद्योग वाणिज्य संघले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड–१९ को महामारीको बेला कर्म क्षेत्रमा खटिने ट्राफिक प्रहरीको सुरक्षालाई मध्यनजर गर्दै बिहीबार ती सामग्री हस्तान्तरण...