मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

‘फ्लड लाइट’लाई ६ करोड छुट्याइयो

पोखरा, २९ जेठ– पोखरा रंगशालामा निमार्णधीन अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदानमा फ्लड लाइट राख्न राष्ट्रिय खेलकुद परिषद्ले ६ करोड रुपैयाँ विनियोजन गरेको छ । फिफा मापदण्डअनुसारको फ्लड राख्ने गरी उक्त रकम विनियोजन भएको परिषद्ले जनाएको...

पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ, २९ जेठ– कोरोना महामारीमा अग्रभागमा रहेका काम गरिरहेका बागलुङका पत्रकारहरुका लागि बिभिन्न संघ संस्थाहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । नेपाली कांग्रेसमा आवद्ध युवा नेताहरुले पत्रकार महासंघ बागलुङ मार्फत पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग...

आपत्तिजनक तस्विर सार्वजनिक गर्ने शिक्षक पक्राउ

बागलुङ, २८ जेठ– राष्ट्रपति र प्रधानमन्त्रीको आपत्तिजनक तस्विर बनाएर सामाजिक सञ्जाल फेसवुकमा सार्वजनिक गरेको आरोपमा बागलुङबाट एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका वडा नं. ८ सिगानामा रहेको भैण्डाँडा आधारभुत बिद्यालयका प्रधानाध्यापक...

वडा अध्यक्षले दिए तालाबन्दीको चेतावनी

बागलुङ, २९ जेठ– बागलुङ नगरपालिका वडा नं. ४ का वडाध्यक्ष ध्रुव बहादुर केसीले नगरको प्रशासनिक भवनमा ताला लगाउने चेतावनी दिएका छन् । वडा नं. ४ मा रहेको कुँडुले माविको भवन निर्माणका विषयमा विवाद भएपछि...

३१ जनाको हस्ताक्षर बुझाए पनि नयाँ सरकार आज नबन्ने !

पोखरा, २८ जेठ – गण्डकीमा सरकार गठनका लागि विपक्षी दलहरु प्रदेश प्रमुख समक्ष ३१ जनाको हस्ताक्षर बुझाएर सनाखत गरे पनि नयाँ सरकार आज नबन्ने भएको छ । हस्ताक्षर बुझिसकेपछि प्रदेश प्रमुख सीताकुमार पौडेलले आफूले भोलि...

प्रदेश प्रमुखसमक्ष बहुमत सांसदसहित मुख्यमन्त्रीमा पोखरेलको दावी पेश

पोखरा, २८ जेठ– गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २,...

मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई दावी गर्दै विपक्षी प्रदेश प्रमुखकहाँ जाँदै

पोखरा, २८ जेठ – बैकल्पिक सरकारका लागि गण्डकी प्रदेश प्रमुख सिता कुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम आह्वान गरेपछि विपक्षी गठबन्धन आजै बहुमत दावी गर्न जाने भएको छ । विपक्षी गठबन्धनले नेपाली...

वैकल्पिक सरकारका लागि प्रदेश प्रमुखद्वारा २४ घण्टे आह्वान

पोखरा, २८ जेठ – गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनका लागि २४ घण्टा समय दिएर आह्वान गरेकी छन् । जेठ २९ गते दिनको ३ बजेसम्म भित्र संविधानको धारा १६८ उपधारा ५ अनुसारको...

पोखरामा पक्राउ परेका गणेश लामा २ हजार जरिवाना तिरेर छुटे

पोखरा, २८ जेठ – गण्डकी प्रदेशमा सत्ताको रस्साकस्सी चलिरहेका बेला दीपक मनाङेलाई भेट्न आउँदा विहिवार पक्राउ परेका  गुण्डा नाइके गणेश लामा ३ हजार रुपैयाँ जरिवाना तिरेर शुक्रवार छुटेका छन् । लेकसाइडबाट पक्राउ परेका उनीसहित...

यसरी बन्दैछ पोखरामा पहिलो आकाशे पुल

पोखरा, २८ जेठ – पोखरा महानगरपालिकाले सिर्जनाचोकमा निर्माण थालेको आकाशे पुल निर्माणको अन्तिमचरणमा पुगेको छ । पोखरा-८ का अध्यक्ष रुद्रनाथ बरालले यसै आर्थिक बर्षमा पुलको निर्माण काम सकिने वताए । उनका अनुसार २ करोड...

-->