बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

प्रदेश प्रमुखसमक्ष बहुमत सांसदसहित मुख्यमन्त्रीमा पोखरेलको दावी पेश

पोखरा, २८ जेठ– गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २,...

मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई दावी गर्दै विपक्षी प्रदेश प्रमुखकहाँ जाँदै

पोखरा, २८ जेठ – बैकल्पिक सरकारका लागि गण्डकी प्रदेश प्रमुख सिता कुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम आह्वान गरेपछि विपक्षी गठबन्धन आजै बहुमत दावी गर्न जाने भएको छ । विपक्षी गठबन्धनले नेपाली...

वैकल्पिक सरकारका लागि प्रदेश प्रमुखद्वारा २४ घण्टे आह्वान

पोखरा, २८ जेठ – गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनका लागि २४ घण्टा समय दिएर आह्वान गरेकी छन् । जेठ २९ गते दिनको ३ बजेसम्म भित्र संविधानको धारा १६८ उपधारा ५ अनुसारको...

पोखरामा पक्राउ परेका गणेश लामा २ हजार जरिवाना तिरेर छुटे

पोखरा, २८ जेठ – गण्डकी प्रदेशमा सत्ताको रस्साकस्सी चलिरहेका बेला दीपक मनाङेलाई भेट्न आउँदा विहिवार पक्राउ परेका  गुण्डा नाइके गणेश लामा ३ हजार रुपैयाँ जरिवाना तिरेर शुक्रवार छुटेका छन् । लेकसाइडबाट पक्राउ परेका उनीसहित...

यसरी बन्दैछ पोखरामा पहिलो आकाशे पुल

पोखरा, २८ जेठ – पोखरा महानगरपालिकाले सिर्जनाचोकमा निर्माण थालेको आकाशे पुल निर्माणको अन्तिमचरणमा पुगेको छ । पोखरा-८ का अध्यक्ष रुद्रनाथ बरालले यसै आर्थिक बर्षमा पुलको निर्माण काम सकिने वताए । उनका अनुसार २ करोड...

कसरी गर्ने कोरोनाको चेनब्रेक ?

बागलुङ, २८ जेठ– कोरोनाको सक्रिय संक्रमित १ हजार १ सयसम्म रहेको बागलुङमा बिहिबारसम्म आइपुग्दा ६ सयमा झरेको छ । संक्रमितहरु डिस्चार्ज हुने क्रम बढेको छ । कोरोनाका संक्रमित थपिने दर केही कम पनि भएको छ...

जनमोर्चाका सांसद कृष्ण थापालाई फेरि कारबाही

पोखरा, २८ जेठ – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि कारबाही गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको हृवीप उल्लंघन गरेको भन्दै...

एचआइभी संक्रमितका घरमै औषधि

बागलुङ, २८ जेठ– कोभिड–१९ को उच्च जोखिममा रहेका एचआइभी पोजेटिभहरुलाई घर घरमै औषधि पु¥याउने व्यवस्था गरिएको छ । धौलागिरि अस्पतालको एआरटी सेन्टरमार्फत (एन्टी रेक्ट्रो भाइरल) एआरभी औषधि नियमित सेवन गर्ने पर्वत, म्याग्दी, बागलुङ र...

पोउवा संघद्धारा २ अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

पोखरा, २८ जेठ–  पोखरा उद्योग वाणिज्य संघले संक्रामक तथा सरुवा रोग अस्पताल तथा मातृशिशु अस्पताललाई स्वास्थ्य सामग्री सहयो गरेको छ । कोभिड–१९ को दोस्रो लहरबाट नागरिकलाई जोगाउने अभियानमा लागेका अस्पतालहरुमा स्वास्थ्य सामग्रीको अभाव नहोस्...

नेवा र अन्तराष्ट्रिय समाजको सहयोग

बागलुङ, २७ जेठ– बरेङ गाउँपालिकालाई नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र अन्तराष्ट्रिय बागलुङ समाजले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । कोभिड अस्पतालमा उपचारमा खटिँदा चहिने स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति बागलुङका...

-->