मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

जनमोर्चाका सांसद कृष्ण थापालाई फेरि कारबाही

पोखरा, २८ जेठ – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि कारबाही गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको हृवीप उल्लंघन गरेको भन्दै...

एचआइभी संक्रमितका घरमै औषधि

बागलुङ, २८ जेठ– कोभिड–१९ को उच्च जोखिममा रहेका एचआइभी पोजेटिभहरुलाई घर घरमै औषधि पु¥याउने व्यवस्था गरिएको छ । धौलागिरि अस्पतालको एआरटी सेन्टरमार्फत (एन्टी रेक्ट्रो भाइरल) एआरभी औषधि नियमित सेवन गर्ने पर्वत, म्याग्दी, बागलुङ र...

पोउवा संघद्धारा २ अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

पोखरा, २८ जेठ–  पोखरा उद्योग वाणिज्य संघले संक्रामक तथा सरुवा रोग अस्पताल तथा मातृशिशु अस्पताललाई स्वास्थ्य सामग्री सहयो गरेको छ । कोभिड–१९ को दोस्रो लहरबाट नागरिकलाई जोगाउने अभियानमा लागेका अस्पतालहरुमा स्वास्थ्य सामग्रीको अभाव नहोस्...

नेवा र अन्तराष्ट्रिय समाजको सहयोग

बागलुङ, २७ जेठ– बरेङ गाउँपालिकालाई नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र अन्तराष्ट्रिय बागलुङ समाजले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । कोभिड अस्पतालमा उपचारमा खटिँदा चहिने स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति बागलुङका...

मुस्लिम समुदायलाई राहत

बागलुङ, २८ जेठ– नेपाल वितरक संघ धौलागिरि शाखा बागलुङले बागलुङ नगरपालिका ४ स्थित मुस्लिम वस्तीका कोरोना प्रभावित परिवारलाई दैनिक उपभोग्य वस्तु वितरण गरेको छ । मुस्लिम समुदायका १८ परिवार र सोही टोलमा डेरा गरी...

पाइँदैनन् खेताला, चल्न छोड्यो अर्मपर्म

बागलुङ, २८ जेठ– ‘गर्न आउ है अर्म र पर्म सबै बिदेश कोहि छैन् गाउँघरमा बर्खा लाग्यो…झ्याउँकीरी बास्न थाल्यो, भ्यागुता करायो, हाम्रो भेट हरायो…’ यो वर्षको बर्खा पनि घरदैलोमै आयो । गाउँ छेवैको जंगलमा झ्याउँकीरीले साँझ परेको संकेत गर्छ...

मुख्यमन्त्री गुरुङलाई सदनको अविश्वास: आफ्नै मन्त्रीबाट धोका !

पोखरा, २८ जेठ – सदनबाट विश्वासको मत नपाउँदा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । गण्डकी प्रदेश सदनमा उनले २७ मतमात्र पाए भने विपक्षीमा ३० मत परेको थियो । गुरुङ संविधानको धारा १६८(३)...

गण्डकी संसद जोगाउने भ्याक्सिन मै हुँ : दीपक मनाङे

मैले उहाँहरुलाई सहयोग गरेको हो । तपाईंहरुको ३० पुग्छ भने हाल्दिन्छु ,नभए हाल्दिनँ । भनेको पनि हो । संसद विघटन गरेर चुनावमा जानेजस्तो इलिगल केही हैन, जानीबुझी गर्नै हुँदैन । एउटा मुस्ताङको एउटा कास्कीको...

गुण्डा नाइके गणेश लामा पोखरामा पक्राउ

पोखरा, २७ जेठ – सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) लाई भेट्न पोखरा आएका गुण्डा नाइके गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ। मनाङ्गेलाई विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट...

मुख्यमन्त्री गुरुङले पाएनन् विश्वास, पक्षमा २७ र विपक्षमा ३० मत

पोखरा, २७ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न सकेनन् । गुरुङले प्रदेश सभाको आजको बैठकमा विश्वासको मत मागेका थिए । विश्वासको प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत परेको...

-->