सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै

पोखरा, २७ जेठ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज बिहीबार विश्वासको मत लिँदैछन् । ठूलो दलका नेताको हैसियतले बैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानबमोजिम विश्वासको मत...

जनमोर्चाले सर्वोच्चमा दियो थापाको थमौदीविरुद्ध पुनरावोलकन मुद्धा

पोखरा, २६ जेठ – राष्ट्रिय जनमोर्चा संसदीय दलले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारबाही थमौती गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध पुनरावलोकन मुद्धा दर्ता गरेको छ । सर्वोच्चको आदेशविरुद्ध जनमोर्चाको गण्डकी प्रदेशसभा संसदीय दलले...

विपक्षी दलको सापकोटासंग आश : सापकोटा भन्छन्- ‘संसदीय दल बाहिर जान सक्दिन’

बागलुङ, २६ जेठ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भोली (बिहिबार) संसदमा विश्वासको मत लिँदैछन् । नेपलको संविधान धारा ७६ (३) अन्र्तगत मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार बिहिबार...

म्याग्दीको भकिम्लीमा आपत्कालीन कोष

बेनी, २६ जेठ– कोभिड–१९ महामारीसँग जुध्न वडामा भइरहेको अभियानमा सहयोग गरिरहेका प्रवासमा रहेका बेनी ३ भकिम्लीबासीले आपत्कालीन कोष स्थापना गरेका छन् । प्राकृतिक विपत्ति, स्वास्थ्य उपचार, राहत तथा कुनैपनि आपत्कालीन समस्या परेका गाउँलेलाई दिर्घकालीन...

गण्डकीमा ‘फ्लोर क्रस’ को संभावना कति ?

पोखरा, २६ जेठ – अल्पमतमा रहेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ मा विश्वासको मत लिँदैछन् । संसदबाट विश्वास पाउन उनलाई ३१ मत आवश्यक छ । तर उनीसँगै एमालेको २७ र मन्त्री बनाएर सरकारको...

भैलो र रत्यौलीबाट जम्मागरेको रकमबाट पदमार्ग निर्माण गर्दै राङ्खानीका आमाहरु

बागलुङ, २६ जेठ– सवारी चल्ने सडक बन्नुपूर्व राङ्खानी गाउँभरी पदमार्ग थिए । स्थानीय भाषामा डहर भनिने पदमार्ग हिजोआज मासिएका छन् । सडक निर्माण र बाढी पहिरोका कारण मासिएका पदमार्गको पुन निर्माणमा कसैको ध्यान पुगेको...

जलजलामा युवाहरुले सञ्चालन गरे फुड बैंक

वारी बेनी (पर्वत), २६ जेठ – जिल्लाको जलजला गाउँपालिकामा फुड बैंक स्थापना भएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ जलजलाले फुड बैंक स्थापना गरेको हो । युवा संघले क्वीक रिसोर्स फोर्स निर्माण गरेर...

रेश घटनामा मेरो बदनाम गरियो : इन्जिनियर यादव

बागलुङ, २६ जेठ– आइतबार बेलुकी बागलुङको रेशमा भएको घटनाप्रति संघिय ढल निकास तथा खानेपानी व्यवस्थापन कार्यालय म्याग्दीका इन्जिनियर राम उदगार यादवले आफ्नो बदनाम गरिएको भन्दै समाचारको खण्डन गरेका छन् । पानी परेको समयमा आफ्नो गाडि...

म्याग्दीको धौलागिरीमा भिडियो एक्सरे सेवा सुरु, गर्भवतीलाई सुविधा

बेनी, २६ जेठ – म्याग्दीको दुर्गम गाउँपालिका भनेर चिनिने धवलागिरी गाउँपालिकाले अस्थायी कोरोना अस्पतालमा भिडियो एक्सरे सेवा शुरु गरेको छ । गाउँपालिकाको वडा नं ७ ताकममा रहेको अस्पतालमा माइनर अप्रेशसन सहित भिडियो एक्सरे सेवा...

बागलुङमा पनि जेष्ठ नागरिकलाई खोप सुरु

बागलुङ, २५ जेठ– कोरोना संक्रमणबाट बचाउन ६० देखि ६४ बर्ष उमेर समूहका नागरिकलाई मंगलबारदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको छ । यसअघि बागलुङमा भारतबाट आएको कोभिसिल्ड खोप लगाइएको थियो । उक्त खोप फ्रन्ट लाइनमा खटिएका...

-->