सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

बागलुङ नगरपालिका ५ दिन बन्द

बागलुङ, २५ जेठ – स्टोर शाखामा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि बागलुङ नगरपालिका ५ दिनका लागि बन्द गरिएको छ । मंगलवारदेखि शनिवारसम्म स्वास्थ्य शाखा बाहेकका अरु सबै सेवा बन्द गरिएको नगरप्रमुख जनकराज...

मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने

पोखरा, २५ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी...

कोभिड नियन्त्रणको सुक्ष्म योजना लागूगर्दै बागलुङका पालिका

बागलुङ, २५ जेठ – कुनै घरमा कोरोनाका संक्रमित भएमा उक्त घरका सबै सदस्यको पीसीआर गर्नुपर्ने, उक्त घरबाट कोही पनि बाहिर ननिस्कदा चेनब्रेक हुने अभ्यासलाई कडाई गरिएको छ । साथै, उक्त अभ्यास खुकुलो भएकोले सरकारले...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी, २५ जेठ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता त्रिलोचन भट्टले आइतवार प्रदेश सभा बैठकमा विश्वासको मत पाएका छन् । विश्वासको मतको प्रस्तावको पक्षमा ३० जना सांसदले मत दिएका...

गोरखामा सरकारले सित्तैमा दिने प्याड मेडिकलमा भेटियो

गोरखा, २५ जेठ– गोरखाको सहिद लखन गाउँपालिकाको एक मेडिकलमा नेपाल सरकारले निशुल्क वितरण गर्ने स्यानिटरी प्याड बिक्री भइरहेको खुलेको छ । सहिद लखन गाउँपालिका ६ स्थित शितल मेडिकलहलमा अनुगमनको क्रममा प्याड बिक्रीमा राखेको पाइएको...

कास्कीको भेडाबारीमा बन्ने ‘फिफा ड्रिम प्रजेक्ट’ अन्योलमा

पोखरा, २५ जेठ – विश्व फुटबल महासंघ (फिफा) ले दक्षिण एसियाकै ड्रिम प्रोजेक्ट नेपाललाई दियो । फिफा अन्तगर्तको यो एसियाकै सबैभन्दा ठूलो लगानी हो जुन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दिइएको छ ।...

कोरोना नियन्त्रणमा सक्रिय बन्न उच्च अदालत बागलुङको आदेश

बागलुङ, २५ जेठ– कोरोना नियन्त्रण र रोकथामका लागि बागलुङसहित ४ जिल्लाका नगरपालिका, गाउँपालिका र प्रशासन कार्यालयहरुलाई प्रभावकारी काम थाल्न अदालतले आदेश दिएको छ । उच्च अदालत पोखराको बागलुङ इजलासले बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका प्रशासन,...

आइसोलेसन रित्तै, संक्रमित जति घरमै

तनहुँ, २५ जेठ– भिमाद नगरपालिकामा १ सय ७४ जना कोरोनाका सक्रिय संक्रमित छन् । तीमध्ये ४ जना संक्रमितमात्र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेसनमा उपचाररत छन् । बाँकी सबै होम आइसोलेसनकै भरमा...

सामना गर्न तयार सत्तापक्ष, ‘थैली’ कस्दै विपक्षीहरु

पोखरा, २५ जेठ– राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको संसद पद पुनर्बहालीपछि गण्डकीका विपक्षीहरु आफ्नो ‘थैली’ बलियो बनाउन जुटेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा जेठ २७ गते विश्वासको मत लिने निर्णय लिएका छन्...

संक्रमितको घर घरमै पुगेर स्वास्थ्य सामग्री वितरण

बागलुङ, २४ जेठ– बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेमा कोरोना संक्रमितको घर घरमै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्थानीय युवा तथा समाजसेवीको सक्रियतामा भकुण्डेका २१ संक्रमितलाई मास्क, सेनिटाईजर लगायतका सामग्री हस्तान्तरण गरिएको...

-->