बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ढोरपाटनका पहिरो पीडितलाई बागलुङ समाज अमेरीकाको २५ लाख

बागलुङ, २४ असोज– गत भदौ १७ गतेको बाढीपहिराले प्रभावित बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङका पीडितलाई बागलुङ सेवा समाज अमेरिकाले २५ लाख रुपैयाँ उपलव्ध गराएको छ । बाढीपहिरो पीडितलाई राहत स्वरुप नगरपालिका मार्फत समाजले नगद उपलव्ध...

युनाइटेड क्लवको अध्यक्षमा श्रेष्ठ

पोखरा, २४ असोज– युनाईटेड क्लवको अध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन । शुक्रबार सम्पन्न क्लवको ११ औ वार्षिक साधारण सभा तथा पाँचाँै अधिवेशनले राजु श्रेष्ठलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो । त्यसैगरि अधिवेशनबाट क्लवको...

प्रेस युनियन कास्कीको शान्ति पत्रकारिता पुरस्कार लौडारीलाई

पोखरा, २४ असोज– नेपाल प्रेस युनियन कास्कीले शान्ति पत्रकारिता पुरस्कार – २०७७ पोखराका युवा पत्रकार हिमनिधि लौडारीलाई प्रदान गर्ने भएकोछ । पोखरा ११ निवासी समाजसेवी, व्यवसायी भोला बरालले आफ्ना पिता÷माता पूर्णप्रसाद/मायादेवी बरालको स्मृतिमा स्थापना गरेको...

होटल संघद्वारा दुई दिन विदाको प्रस्ताव पारित गर्न माग

पोखरा, २३ असोज – सातामा दुई दिन विदा दिने सरकारी प्रस्ताव स्वागतयोग्य भएको भन्दै यसलाई पारित गरी शीघ्र कार्यान्वयनमा ल्याउन पश्चिमाञ्चल होटल संघ पोखराले माग गरेको छ । संघले हालै एक विज्ञप्ति जारी गरी हप्तामा...

मध्यपहाडीको बागलुङ खहरे खण्डमा काम सुरु

बागलुङ, २४ असोज– दुइ वर्षअघिनै कालोपत्रे गर्ने भनिएपनि अलपत्र परेको मध्यपहाडी लोकमार्गको बागलुङ अक्षेते खण्डमा काम थालिएको छ । अन्तिम पटक ठेकेदारलाई अवसर दिएकोले कालोपत्रे गर्ने गरी काम थालेको हो । यो खण्डमा ठेकेदारले नाली...

सभासद थापाले प्रस्तुत गरे निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको फेहरिस्त

पोखरा, २४ असोज– कास्की निर्वाचन क्षेत्र नम्बर २(क) बाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सभासद कृष्ण थापाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् सम्पन्न भएका परियोजनाहरुको फेहरिस्त पेश गरेका छन् । उनका अनुसार सो कोषबाट आर्थिक...

स्याङ्जामा बसको ठक्करबाट दुईको मृत्यु

स्याङ्जा, २३ असोज– स्याङ्जाको भीरकोटमा शुक्रबार अपराह्न बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार वालिङबाट हेलुतर्फ जाँदै गरेको पायोनियर हायर...

८२५ रुपैयाँ जरिवाना नतिरी फरार प्रतिवादी पक्राउ

बागलुङ, २३ असोज– अदालतले तोकेको ८ सय २५ रुपैयाँ जरिवाना नतिरेर चार वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । केही सार्वजनिक अपराध मुद्दामा २०७३ साल माघ १८ गते जिल्ला अदालतले जरिवानाको...

विपतबाट जोगिन वातावरणमैत्री विकास : अध्यक्ष तिमिल्सिना

(वारीबेनी) पर्वत, २३ असोज– राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले हरेक पूर्वाधारको विकास गर्दा वातावरण संरक्षणलाई ध्यान दिनुपर्ने बताएका छन् । मानविय क्रियाकलापका कारण प्रकृतिमा परेको असरले दैवि प्रकोपको सामना गर्नुपरेको भन्दै तिमिल्सिनाले पूर्वाधारको निर्माण...

जेसीज सप्ताह शुरु : २१ युनिट रगत संकलन

बागलुङ, २३ असोज– शुक्रबारदेखि बागलुङमा जेसीज सप्ताह–२०२० सुरु भएको छ । शुक्रबार धौलागिरी अस्पताल बागलुङमा औपचारिक कार्यक्रमको आयोजना गरी सप्ताह सुरु गरिएको हो । सप्ताहको पहिलो दिन जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान...

-->