बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

माछा मार्न गएका बोटे गोहीको आक्रमणबाट घाईते

नवलपुर, २३ असोज– नारायणी नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमणबाट मानिस घाईते भएका छन् । नवलपुरको मध्यबिन्दु नगरपालिका वडा नं. ६ का २८ बर्षका लालबहादुर बोटे घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका...

बागलुङमा फेरी बढ्यो कोरोना संक्रमण

बागलुङ, २३ असोज– बागलुङमा एक सातामा कोरोना संक्रमणको दर बढेको छ । सार्वजनिक यातायात खुला भएपछि संक्रमणको दर बढेको हो । असोज पहिलो साता अधिकांश आइसोलेसन खाली भएका थिए । तर सार्वजनिक यातायातमा भारतसहित...

वडाको आफ्नै नियम : दशैं मान्न आउनेलाई १४ दिन क्वारेन्टाईन अनिवार्य

बागलुङ, २३ असोज– कोरोना संक्रमण फैलिन सक्ने भन्दै पर्वका समयमा यहाँको एक वडाले सरकारले तोकेको स्वास्थ्य मापदण्डमा थप कडाई थालेको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानले दशैं, तिहार, छठजस्ता पर्व मनाउन वडा बाहिरबाट आउनेले अनिवार्य...

गरिबी निवारणमा सहकारीको भूमिका महत्वपुर्ण छ : सांसद डाक्टर पाठक

बागलुङ, २३ असोज– सिवाईसी वचत तथा ऋण सहकारी संस्था लि. बागलुङले त्रिदिवसीय समृद्धि दिवस मनाएको छ । दिवसअन्तर्गत बिहिबार आयोजित मुल समारोहमा बोल्दै संघिय सांसद डा. सूर्य पाठकले गाउँ गाउँमा गरिबी निवारण, उत्पादन र रोजगारीको...

मुस्ताङ चोकको खाली भवनले पायो भाडावाल

पोखरा, २३ असोज– पोखराको मुस्ताङचोकमा रहेको नागरिक उड्डययन प्राधिकरणको भवन गण्डकी प्रदेश सरकारले भाडामा लिने भएको छ । मासिक २ लाख रुपैयाँका दरले उक्त भवन प्रदेश सरकारले भाडामा लिने भएको हो । व्यापारिक प्रयोजनको...

यातायातमा अचाक्ली भीड, कोरोना संक्रमणको खतरा

पोखरा, २३ असोज– म्याद नाघेको ३ महिनाभित्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण र लाग्ने सबै प्रकारका कर चुक्ता गरिसक्नुपर्ने कानूनी प्रावधान छ । यातायात व्यवस्था कार्यालयले समयमा लाइसेन्स नवीकरण नगरे र कर नतिरे जरिवाना...

‘होमस्टे खुल्न हतारो छैन्’

तनहुँ, २३ असोज– उत्तरतर्फ हिमालका लर्कन खुल्न थालेको छ । बेसी फाँटमा पहेँलपुर हुदैँ धान झुल्न आटे । पहाडका थुम्काहरु चारैतिर हरियाली देखिन्छन् । सुर्योदय र सुर्यास्तको मस्त दृश्य नियाल्नलाई पाहुना ग्रामीण भेगका होमस्टेमा...

समृद्धि दिवसमा टोल विकास संस्थालाई डस्टबिन वितरण

बागलुङ, २२ असोज – बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी सास्थाले संस्थागत सामाजिक उत्तरादायित्व अन्तर्गत डस्टबिन वितरण गरेको छ । सहकारीले ११ औ समृद्धि दिवसको अवसरमा बागलुङ नगरपालिका–४ मा रमेटारमा रहेको प्रगतीनगर टोल विकास...

नारायणीमा वेवारिसे पुरुषको शव फेला

नवलपुर, २२ असोज– नारायणी नदीमा बेवारिसे पुरुषको शव फेला परेको छ । नवलपुरको कावासोती नगरपालिका वडा नं. १२ पिठौलीस्थित रुदौली गैरीमा अन्दाजी ३० देखी ३५ वर्षको जस्तो देखिने पुरुषको शव भेटिएको नवलपुर प्रहरीले जनाएको...

चितवन राष्ट्रिय निकुञ्जमा एक सातामै मरे पाँच गैंडा

फाईल फोटो नवलपुर, २२ असोज– चितवन राष्ट्रिय निकुञ्जमा थप एक गैडा मृतावस्थामा भेटिएको छ । नवलपुरको दक्षिणी क्षेत्र त्रिबेणीको भेलौजीमा बुधबार गैंडा मृतवस्थामा देखेपछि प्राप्त सूचनाका आधारमा बिहिबार निकुञ्जको भेटेरिनरी बिज्ञसहितको टोली घटनास्थल गएको पश्चिम...

-->