बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

यो पालिको दशैंमा च्याङ्ग्राको मूल्य आकासिँदै

पर्वत, २२ असोज– म्याग्दी, पर्वत, बागलुङ, कास्कीलगायतका ठाउँमा दसैँ र तिहारको बेलामा च्याङ्ग्राको मासु खाने प्रचलन बढी छ । मुस्ताङको च्याङ्ग्राले यार्सागुम्बा, काँडा लगायतका औषधिजन्य वनस्पति खाएर हुर्किने च्याङ्गाको मासुले स्वास्थ्यलाई फाइदा गर्छ भनिन्छ...

ट्याक्सी मजदुरमा सुनार

पोखरा, २२ असोज– नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याक्सी पोखरा महानगर कमिटीको प्रथम अधिवेशनले मदनकुमार सुनारको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । कमिटीको उपाध्यक्ष डिलकुमार नेपाली (डिबी), सचिव अमृत गुरुङ, सहसचिव जीत...

चाडपर्वमा कास्की प्रहरीको एम्बुस चेकिङ

पोखरा २२ असोज –नजिकिँदै गरेको दशैं–तिहारको बेला हुनसक्ने सम्भावित अपराध नियन्त्रणको लागि कास्की प्रहरीले ‘एम्बुस चेकिङ’ गर्ने भएको छ । चाडपर्व नजिकिँदै गर्दा आपराधिक घटनाहरु घट्न सक्ने कुरालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षाको लागि निरन्तर...

सदरमुकाममा सिवाईसीको ई—टेलर सेवा

बागलुङ, २१ असोज– आफ्ना शेयर सदस्यलाई सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी सिवाईसी बचत तथा ऋण सहकारी संस्था बागलुङले ई–टेलर सेवा सञ्चालनमा ल्याएको छ । संस्थाले आफ्नो ११ औं स्थापना दिवसको अवसर पारेर संचालनमा ल्याईएको...

घातक रोगका पीडितलाई बिमा दावी भुक्तानी

बागलुङ, २१ असोज– घातक रोग लागेकोले बिमांकको पहिलो किस्ता तिरेकालाई दाबी भुक्तानी गरिएको छ । रियायवल नेपाल लाइफ इन्सोरेन्स कम्पनीले बिरामीलाई रकम भुक्तानी गरेको हो । गोरखाको गण्डकी गाउँपालिका वडा नं. ६ घर भई बागलुङ...

समृद्धिका लागि कर तिरौं, खर्च बढाऔं : मन्त्री गुरुङ

बागलुङ, २१ असोज– बागलुङको बडिगाड गाउँपालिकाले आफ्नै प्रशासनिक भवन बनाउने काम बुधबारदेखि सुरु गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरेका छन् । गाउँपालिका भवनको शिलान्यास...

किन थाल ठटाए पि.एन का आंशिक प्राध्यापकहरुले ?

पर्वत, २१ असोज– सहमति कार्यान्यवन गरिनुपर्ने माग गर्दै पोखरामा रहेको पि.एन. क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरुले बुधबार थाल ठटाउँदै प्रदर्शन गरेका छन् । आफूहरूलाई शिक्षण सहायक (त्रि.वि करार) पदमा परिणत गरिनुपर्ने माग गर्दै आइरहेका उनीहरुले क्याम्पसभित्र...

म्याग्दीमा पहिलोपटक लक्षणसहितको कोरोना संक्रमति भेटिए

म्याग्दी, २१ असोज– म्याग्दीमा कोभिड–१९ को लक्षण देखिएका संक्रमित भेटिन थालेका छन् । घर विदामा काठमाण्डौ गएर फर्किएका नेपाली सेनाका जुनियर अधिकृतमा रुघाखोकी र ज्वरो देखिएपछि स्वास्थ्यकर्मीको टोलीले स्बाब संकलन गरी पिसिआर परीक्षणको क्रममा...

मिर्गौला पीडित खातुनको उपचारका लागि रु ७५ हजार सहयोग

म्याग्दी, २१ असोज– सामाजिक सेवामा सक्रिय लायन्स क्लव अफ बेनी सिटी र मुस्लिम समाज म्याग्दीले मृगौला पीडित एक महिलाको उपचारका लागि ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । सदरमुकाम बेनीसंगै जोडिएको पर्वत बेनीमा बस्दै...

देखिन थाले लामो पुलमा आन्तरिक पर्यटक

बागलुङ, २१ असोज– बन्दाबन्दीकै समयमा निर्माण सम्पन्न भएको बागलुङ–पर्वत जोड्ने संसारकै लामो दाबी गरिएको झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । बन्दाबादीपछि भएको निषेधाज्ञा हटेको लामो समयपछि पुलमा आन्तरिक पर्यटक देखिन थालेका...

-->