बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

वयस्कको हातमा, बालबालिकाको खातामा राहत

बागलुङ, २१ असोज– गत भदौ १७ गतेको बाढीपहिरोमा परिवारका सदस्य गुमाएका ढोरपाटन नगरपालिकाका पीडितलाई गृह मन्त्रालयले राहत रकम प्रदान गरेको छ । बाढीपहिरोले क्षति भएको एक महिनापछि मंगलबार गृहले जिल्ला प्रशासनमार्फत राहत उपलव्ध गराएको...

बैंकको फोनले पर्यटन व्यवसायीलाई तनाव

पोखरा, २१ असोज– नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति विपरीत पर्यटन व्यवसायी हरुलाई किस्ता र व्याज भुक्तानीकालागि बैंक तथा वित्तीय संस्थाहरुले दबाब दिने गरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । नेपाल एशोसिएसन अफ टुर्स...

डाक्टर केसीको समर्थनमा पोखरामा धर्ना

पोखरा, २१ असोज–अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै पोखराको शहीद चोकमा नागरिक समाजको तर्फबाट धर्ना दिइएको छ । मंगबार बिहान १० बजेदेखि ११ बजेसम्मको धर्ना कार्यक्रम डाक्टर केसीको अनशन प्रतिको ऐक्यवद्दता भएकोे...

सिवाईसीको त्रिदिवसीय कार्यक्रम

बागलुङ, २१ असोज– सिवाईसी सहकारी बागलुङले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २६ करोड रुपैयाँ सम्पत्ति वृद्धि गरेको छ । कोरोना कहरका कारण चैतदेखि प्रभावित भएको कारोवार चालु वर्षको पहिलो तीन महिनामा ह्वात्तै बढेकाले...

ठगी मुद्दाका अभियुक्त पक्राउ

पोखरा, २१ असोज– विदेशमा रोजगारी दिने नाउँमा ठगी प्रमाणित भएका तथा अदालतबाट दोषी ठहर भएका एक व्यक्तिलाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–१६ अर्मलाका ४० वर्षीय हेमप्रसाद गुरुङ रहेकाछन् ।...

गण्डकीमा मन्त्रालय थप्नु पर्दैन : मन्त्री गुरुङ

पोखरा, २१ असोज– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशमा थप मन्त्रालय र मन्त्री आवश्यक नभएको प्रतिक्रिया दिएका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबाट यहाँ रहेका केही मन्त्रालय फुटाएर ठूलो मन्त्रिमण्डल बनाउने...

चितवन राष्ट्रिय निकुञ्जका दुई गैंडा मृत फेला

फाईल फोटो नवलपुर, २० असोज– चितवन राष्ट्रिय निकुञ्जका २ वटा गैंडा मृत फेला परेका छन् । आज एकैदिन दुई वटा गैडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जको एउटा गैंडा नेपाल भारत सीमा गण्डक ब्यारेजदेखी...

कोरोना कहरमा पढाइको चुनौती

बागलुङ, २० असोज– नेपाल सरकारले देशभरका बिद्यालयमा संभव हुने सम्मको पढाइ संचालन गर्न भनेको छ । शिक्षा मन्त्रालयले सिकाई सहजीकरण निर्देशिका २०७७ जारी गरेर पढाउन लगाएको हो । निर्देशिकाले टोलटोलमा पढाइ संचालन गर्न भनेको...

सवारीसाधनमा कोचाकोच किन

बागलुङ, २० असोज– सार्वजनिक यातायात संचालन निर्देशिका र यातायात तथा सुरक्षा मापदण्ड पालना नगरी यात्रा गर्नेको संख्या बढेको छ । असोज १ गतेदेखि खुलेका सार्वजनिक यातायातका साधनमा सुरक्षा मापदण्ड पालनामा लापरबाही बढेको समेत भेटिएको यातयात...

पहिरा पीडितलाई प्रदेश सरकारको २१ लाख

बागलुङ, २० असोज– बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका पहिरो प्रभावितलाई गण्डकी प्रदेश सरकारले राहत रकम उपलव्ध गराएको छ । ढोरपाटन नगरपालिकाको बोबाङमा गत भदौ १७ गतेको बाढीपहिरोमा परी ज्यान गुमाएका २२ र...

-->