पर्वत, २० असोज– हिमाल पारीको जिल्ला मुस्ताङबाट यस वर्षको दशैँ र तिहारका लागि निकै कम मात्रामा च्याङ्ग्रा ल्याइने भएको छ । कोभिड–१९ (कोरोना भाइरस) महामारीका कारण मुस्ताङ र चीनको नाका बन्द रहँदा चीनबाट च्याङ्ग्रा...
प्रयोगमा आएन धौलागिरि अस्पतालको आइसियु
बागलुङ, २० असोज– सघन उपचार कक्षा आइसियु स्थापना भएको ६ महिना पुगे पनि धौलागिरी अस्पतालमा अझै उपयोगमा आएको छैन । गत वैशाखमा धौलागिरी अस्पतालमा ३ वटा वेडको आइसियु स्थापना भएको थियो । स्वास्थ्य मन्त्रालयको...
ताराखोलामा भिलेज प्रोफाइलको काम सुरु
बागलुङ, २० असोज– ताराखोला गाउँपालिकाले चालु वर्ष डिजिटल भिलेज प्रोफाइलको काम थालेको छ । सबै वडा र बस्तीको पूर्वाधार, भवन र योजनाको तथ्यांक राखेर विकासको गतिविधिलाई अगाडि बढाउन सहज बनाउन प्रोफाइलको काम थालिएको उपाध्यक्ष...
कोरियामा रहेका युवाले पठाए पहिरो पीडित बालकलाई पढाई खर्च
बागलुङ, २० असोज– गत भदौ २९ गतेको पहिरोले घर पुरिएर आफन्तकोमा बस्दै आएका जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेरा टुनिबोटका एक बालकलाई दक्षिण कोरियामा रहेका युवाहरुले पढाई खर्च सहयोग गरेका छन् ।
पहिरोले घर पुरिएपछि...
हार्टको रेविज भ्याक्सिन कार्यक्रम जारी
पोखरा, २० असोज– हिमालय एनिमल रेस्क्यू टीम (हार्ट)ले सुरु गरेको सप्ताहाव्यापी रेविज भ्याक्सिन कार्यक्रम पोखरामा जारी रहेको छ ।
विश्व रेविज विरुद्धको दिवसदेखि सुरु भएको सप्ताहाव्यापी अभियान जारी रहेको संस्थाका अध्यक्ष चित्रराज बरालले जानकारी दिए...
जिससको विद्यालय भवनको अनुगमन
पोखरा, २० असोज– जिल्ला समन्वय समिति कास्कीले पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यामिक विद्यालयको निर्माणाधिन भवनको आज अनुगमन गरेको छ ।नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा) को ७४ लाख...
व्यवसायीहरुलाई राहतको कार्यक्रम ल्याउन पोउवा संघको माग
पोखरा, २० असोज– पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकारले घोषणा गरेको व्यवसाय जीवन रक्षा कोष तत्काल प्रयोगमा ल्याउन माग गरेको छ । संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दामु अधिकारीले प्रदेश...
कास्कीमा नाम मात्रका खेलकुद संस्था बढी
पोखरा २० असोज– कास्की जिल्ला खेलकुद विकास समितिले हालसम्म १ सय ५ खेल संघको सिफारिस गरेको छ । तर, जिल्लामा भने जम्मा ३७ खेल संघ ३ क्लब दर्ता भएका छन् । अन्य खेल संघ...
जिल्ला प्रशासन बागलुङ वरपरका तार तथा पोल हटाइयो
बागलुङ, १९ असोज– बागलुङ नगरपालिकाले बागलुङ बजारमा रहेका अव्यवस्थित तार तथा पोल हटाउने अभियानलाई तिव्रताका साथ अगाडि बढाएको छ । नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकमको सहकार्य तथा ट्राफिक प्रहरी कार्यालय बागलुङको सहयोगमा बागलुङ...
बस्ती र खेतीपातीका लागि माटो परीक्षण
बागलुङ, १९ असोज– बाढी पहिरोले बस्ती बगाउने, सडक र खेतीपाती ध्वस्त हुने क्रम बढेपछि काठेखोला गाउँपालिका वडा नं. १ मा माटो परीक्षण थालिएको छ ।
वडा अध्यक्ष खड्ग थापाले व्यक्तिगत पहलमा त्रिभूवन विश्वविद्यालय विज्ञान तथा...